मुख्य समाचार
नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी दलबलसहित आइतवार दिउँसो घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट...
पुरा पढ्नुहोसप्यूठान । पहिरोका कारण चार दिनदेखि अवरुद्ध रहेको प्यूठान–भालुवाङ सडकखण्ड सुचारु भएको छ । प्यूठान–भालुवाङ सडकखण्डको बेसारपानी, खहरेखोला, मोतिपुर, सिमलचौर लगायतका स्थानमा पहिरो खसेपछि बिहीबारदेखि सवारी आवागमन बन्द भएको थियो । एक्साभेटरको सहायताले पहिरो हटाइएपछि सडक...
पुरा पढ्नुहोससहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा दाङ क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गाउनुभएको छ । गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चौधरीले मनोनयन दर्ता गराउनुभयो ।...
पुरा पढ्नुहोसतनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार ४ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलको...
पुरा पढ्नुहोसगुल्मी २ बाट प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएकी छन् । उनी सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुन् । झाँक्री पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न उम्मेदवारी दर्ता गरेकी हुन् । यो...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । भैरहवाको गल्लामण्डीस्थित कांग्रेसको सम्पर्क कार्यालयबाट गठबन्धनका समर्थकसहित मुख्य...
पुरा पढ्नुहोसप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन...
पुरा पढ्नुहोसराप्ती नदीमा बगेर वेपत्ता भएका एक पुरूषको शव फेला परेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीमा दाउरा बटुल्न गएका सोही वडाको खुरूरीया निवासी करिव ५० वर्षका गणेश्वर चाैधरीको शव...
पुरा पढ्नुहोसचितवन । रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेबाट कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट आगामी ४...
पुरा पढ्नुहोसआसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभातर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएपछि एमाले कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले आइतबार बिहानै पार्टी कार्यालयमा ताला लगाएका छन् । हेटौंडा-५ स्थित पुष्पलाल...
पुरा पढ्नुहोस









