मुख्य समाचार
भालुबाङ ३ वैशाख। लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीले सोमबार पदबाट राजीनामा दिनुभएको छ । राप्ती गाउँपालिका–३, मसुरीयास्थित कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमार्फत चौधरीले औपचारिक रूपमा राजीनामा घोषणा गर्नुभएको हो । वि.सं. २०७८...
पुरा पढ्नुहोसदाङ । प्रिन्स इङ्लिस मोडल बोर्डिङ स्कुल, लमही–५, दाङले शिक्षा, स्वास्थ्य, संस्कार र सीपलाई आधार मानेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाएको छ । विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शैक्षिक सत्रका गतिविधिहरूबारे जानकारी गराएको हो...
पुरा पढ्नुहोसभालुवाङ १ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको गोरखा आइडियल स्कुलले कक्षा ८ को परिक्षामा शतप्रतिशत नतिजा ल्याएको छ । गत चैत ३० गते राप्ती गाउँपालिकाले प्रकाशित गरेको परिक्षाफलको...
पुरा पढ्नुहोसदाङ १ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा...
पुरा पढ्नुहोसमसुरीया ३१ चैत । दाङको राप्ती गाउँपालिकामा सञ्चालित दुई महिने आरन संरक्षण तथा लोपोन्मुख खुकुरी निर्माण तालिम आइतबार सम्पन्न भएको छ । दलित सञ्जाल राप्तीको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिम परम्परागत...
पुरा पढ्नुहोससिसहनियाँ ३१ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. ७ छाेट्की सिसहनियाँमा केराबाट चिप्स बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु...
पुरा पढ्नुहोसमसुरीया ३१ चैत । दाङको राप्ती गाउँपालिकामा नयाँ वर्ष २०८२ को अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराम पाठकको अध्यक्षतामा एवं पालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न...
पुरा पढ्नुहोसमसुरीया ३१ चैत । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्मकाे सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ७ स्थित भानपुर चोकमा आयोजना गरिएको थियो...
पुरा पढ्नुहोसदाङ ३० चैत । नयाँ बर्ष २०८२ काे अवसरमा दाङ-देउखुरीकाे हाेटेल पाैवा भालुवाङले राष्ट्रिय तथा स्थानीय कलाकारहरू सहितकाे सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम गर्न लागेकाे छ । नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले नेपालीहरुको...
पुरा पढ्नुहोसदाङ । सिंचाइ दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले कार्यसम्पादनकाे आधारमा जल उपभोक्ता समूह, कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई सम्मान गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्य र उर्जा, जलस्रोत तथा सिंचाइ...
पुरा पढ्नुहोस



