मुख्य समाचार

राप्ती गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच समझदारी

काठमाडौं १७ चैत । दाङको राप्ती गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक...

पुरा पढ्नुहोस
पत्रकार रजकको हत्या तथा सञ्चार गृह तोडफोड प्रति राप्ती प्रेस मञ्चद्धारा दाङकाे भालुवाङमा विरोध प्रदर्शन

दाङ १७ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोड, आगजनी बिरुद्ध आइतवार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा बिरोध कार्यक्रम गरेको छ । गत चैत १५...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवाको तेस्रो पालिका सम्मेलन सम्पन्न, अध्यक्षमा रावत

गढवा १६ चैत्र । अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवा गाउँपालिकाको तेस्रो पालिका सम्मेलन शनिबार गढवा ४ गंगाप्रसपुरमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवाकी अध्यक्ष ओभा रावतको अध्यक्षता तथा नेपाल...

पुरा पढ्नुहोस
सचेत र जिम्मेवार भएर कलम चलाउनुस् : प्रदेशसभा सदस्य थारू

भालुवाङ १६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारूले पत्रकारहरूलाई सचेत र जिम्मेवार भएर कलम चलाउन आग्रह गर्नु भएको छ । शनिबार राप्ती गाउँपालिका-३ मसुरीयामा सम्पन्न राप्ती प्रेस मञ्चको प्रथम साधारणसभा तथा अधिवेशनलाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा कुपोषण न्यूनीकरणका लागि विशेष पहल: मुख्यमन्त्री आचार्य

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने गरी महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरूलाई...

पुरा पढ्नुहोस
चैतन्य पाठशाला मौरिघाटको दिक्षान्त समारोह कोपिला ३ सम्पन्न

देउखुरी १५ चैत्र । लुम्बिनि प्रदेश दाङ देउखुरिको मौरीघाटमा रहेको चैतन्य पाठशालामा दिक्षान्त समारोह कोपिला ३ शुक्रबार सम्पन्न भयको छ । चैतन्य पाठशालाका प्रबन्धक निर्देशक डाक्टर जिवराज आचार्यको अध्यक्षता एवं लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकि सचीव...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक : यि हुन महत्वपूर्ण निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । यस योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा कानुन निर्माण र कार्यान्वयनबारे छलफल सम्पन्न

मसुरीया १३ चैत । दाङको राप्ती गाउँपालिकामा बुधबार कानुन निर्माण प्रक्रिया र कार्यान्वयन अवस्थाबारे छलफल सम्पन्न भएको छ । नीति अनुसन्धान प्रतिष्ठान काठमाडौंकाे आयोजनामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाले निर्माण गरेका कानुनहरूको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका २ स्यानीघोसमा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

सिसहनियाँ १३ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. २ स्यानीघोसमा तीन दिने महिला क्षमता विकास तथा सशक्तीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन गरिएको...

पुरा पढ्नुहोस
मौरीघाटको महायज्ञबाट संकलित रकम मध्ये ८२ हजार रूपैयाँ पशुवृद्वा आश्रममा सहयोग

भालुवाङ १३ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाको वडा नम्बर ४, जनकपुर मौरीघाटमा सञ्चालित महायज्ञबाट संकलन भएको रकम मध्ये ८२ हजार पशुवृद्व आश्रममा सहयोग गरिएको छ । राप्ती गाउँपालिका–२ लालमटियामा रहेको कालिका सामुदायिक वन उपभोक्ता...

पुरा पढ्नुहोस