मुख्य समाचार

पत्रकार सदस्यता अब क्रियाशीलताको आधारमा वितरण हुन्छ : सचिव प्रियासन

भालुवाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अब पत्रकार सदस्यता क्रियाशीलताका आधारमा वितरण गरिने बताएका छन् । बुधबार दाङको राप्ती गाउँपालिका- २ हर्षेडाँडा पार्क लालमटियामा राप्ती प्रेस मञ्चले आयोजना गरेको नयाँ वर्ष २०८२...

पुरा पढ्नुहोस
कुलपानी सामुदायिक वन समूहकाे ३१औँ साधारणसभा सम्पन्न

देउखुरी ११ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनलाई उद्यम र राेजगार संग जाेड्नु पर्ने बताउनु भएकाे छ । दाङ देउखुरीकाे कुलपानी सामुदायिक वन उपभोक्ता समूह गढवा गाउँपालिका-१,...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू

मसुरीया ९ वैशाख । दाङको राप्ती गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र उत्तरदायित्वपूर्ण बनाउने उद्देश्यसहित सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरूमा विद्युतीय हाजिरी प्रणाली लागू गरेको छ । अबदेखि पालिकाका ९ वटै वडा...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा बजेट जनमुखी बनाउन निर्देशन, घाटा बजेट नल्याउने स्पष्ट संकेत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित बजेट तर्जुमा...

पुरा पढ्नुहोस
सामुदायिक वन महासंघ र प्रदेश सरकार बीचकाे तेस्राे बार्ता सकियाे अब अर्काे वार्ता बैशाख १७ गते बस्ने

भालुवाङ ९ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघले राखेकाे मागमा लुम्बिनी प्रदेश सरकारले लचकता देखाएकाे छ । लुम्बिनी प्रदेश सरकारले गठन गरेको उच्च स्तरिय वार्ता समिती र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले...

पुरा पढ्नुहोस
पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ । `समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल : स्वच्छ र पोषणयुक्त खाद्यमा...

पुरा पढ्नुहोस
प्रेस चाैतारी राप्तीले ३ दिने पत्रकारिता तालिम चलाउने र वैशाख २० गते दोस्रो अधिवेशन गर्ने

भालुवाङ ७ वैशाख । प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले तीन दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । राप्ती गाउँपालिका ३ मसुरियामा आइतवार बसेको कार्यसमितिको बैठकले तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।...

पुरा पढ्नुहोस
कक्षा ८ मा पब्लिक एजुकेशन लालमटियाका सुबास कार्की राप्ती गाउँपालिका प्रथम

देउखुरी ६ बैशाख । कक्षा ८ को परिक्षामा पब्लिक एजुकेशन एकडेमी लालमटियाका सुवास कार्की दाङको राप्ती गाउँपालिका प्रथम हुनु भएको छ । केही दिन अघि प्रकाशित कक्षा ८ को नतिजामा अनुसार राप्ती गाउँपालिका–४, मौरीघाट...

पुरा पढ्नुहोस
प्रदेश आर्थिक ऐन, वन ऐन, वन निमावली र वन व्यवस्थापनका बिषयमा छलफल बुटवलमा सम्पन्न

बुटवल । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनका मुद्दामा लुम्बिनी प्रदेश सरकारले नालायकपन देखाएकाे आराेप लगाउनु भएकाे छ । उहाँले सामुदायिक वन महासंघ संग वार्ता गर्न सरकारले उच्च स्तरिय...

पुरा पढ्नुहोस
राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु

भालुबाङ ३ बैशाख । दाङको राप्ती गाउँपालिकामा बुधबारदेखि अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले गर्नुभयो । उद्घाटन...

पुरा पढ्नुहोस