मुख्य समाचार
दाङ । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गर्नुभएको छ । नेपालकाे संविधानकाे धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मंगलबार राति १२:०० बजेदेखि...
पुरा पढ्नुहोसदेउखुरी ६ फागुन । ७४औं प्रजातन्त्र दिवका अवसरमा नेपाल विद्यार्थी संघ राप्तीले कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । श्री मा. बि. मौरिघाटमा भएको प्रतियोगितामा श्री मा बि मौरिघाटमा प्रथम भएको हो । प्रतियोगितामा...
पुरा पढ्नुहोसभालुबाङ ६ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ पुलचोक बजार क्षेत्रकाे मंगलबार सरसफाइ गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा राप्ती गाउँपालिका दाङ र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा पाखापानीको संयुक्त...
पुरा पढ्नुहोसभालुबाङ ६ फागुन । गण्डकी प्रदेशको तनहुँ जिल्ला र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा स्थानीय तहका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा राप्ती गाउँपालिकाका ९ वटै वडा सचिवहरूले मंगलबार पेन डाउन गरेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–६...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा सम्पन्न बैठकले विभिन्न चार वटा निर्णय गरेको हो । बैठकले उजिरसिंह रंगशाला...
पुरा पढ्नुहोसशिक्षाको चेतनाले नै मानिस ढुंगे युगदेखि आजको मिसाइल युगसम्मको मानव सभ्यता विकसित हुँदै आएको छ । शिक्षाको चेतनाको चमत्कारिक कार्यदक्षताका कारणबाट नै चन्द्रलोक र मंगललोकको यात्रासमेत गर्न सफल भएका छन् । यसैगरी इन्टरनेट नयाँ...
पुरा पढ्नुहोसशिक्षा एक सामाजिक प्रक्रिया हो, जसले व्यक्तिलाई अर्थपूर्ण र सम्मानजनक जीवन बिताउन तयार गर्छ। अन्य सामाजिक शक्तिहरूसँग मिलेर यसले समाजको संरचनालाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छ । शिक्षाको माध्यमबाट समाजले आफ्नो ज्ञान, सीप, मूल्यमान्यता र...
पुरा पढ्नुहोसदाङ ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको छ । पवित्र भूमि लुम्बिनीमा उपस्थित...
पुरा पढ्नुहोसदाङ ५ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङकाे देउखुरी आइपुग्नु भएको छ । मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री ओलिलाई स्वागत गर्नु भएको हाे । नेपाली सेनाकाे एनए०६७ हेलिकप्टर...
पुरा पढ्नुहोसदाङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/०८१ मा दाङको १० स्थानिय तहमा राप्ती गाउँपालिका प्रथम, गढवा गाउँपालिका दोस्रो र बंगलाचुली गाउँपालिका तेस्रो भएको छ। राप्ती गाउँपालिका शासकीय प्रबन्धमा ९, संगठन...
पुरा पढ्नुहोस
