मुख्य समाचार

जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सव समारोह

गढवा ५ मंसिर । जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सव समारोह मंगलवार गढवामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि मेटमणी चौधरीले  विध्यार्थी अभिभावक र शिक्षकले जिम्मेवारी...

पुरा पढ्नुहोस
मिडियाले सञ्चालन गरेको देउसी भैलोको रकम भुकम्प पिडितलाई

भालुवाङ ५ मंसिर । दाङका दुई मिडियाले सञ्चालन गरेको देउसी भैलोको रकम भुकम्प पिडितलाई सहयोग गरेका छन् । राप्ती गाउँपालिका क्षेत्रबाट सञ्चालित देउखुरी टुडे डटकमको आयोजना एवम् दंगालि अनलाइन खबरको सह- आयोजनामा गत कार्तिक २६...

पुरा पढ्नुहोस
इप्रका गढवा र कोइलाबासद्वारा डेढ लाख रुपैयाँ बराबरको अवैध चल्ला नियन्त्रणमा

गढवा ४ मंसिर । ईलाका प्रहरी कार्यालय गढवा र ईलाका प्रहरी कार्यालय कोइलाबासले छुट्टा छुट्टै रुपमा करिव डेढ लाख रुपैयाँ बराबरको एक दिने कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय गढवाले गोप्य सूचनाको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र राप्तीद्वारा स्व. रामजानकी चाैधरीको श्रद्धाञ्जली सभा

देउखुरी ३ मंसिर । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २ नम्बर वडा कमिटीका अध्यक्ष लाल बहादुर चाैधरीकाे आमा स्व. रामजानकी चाैधरीको ९ औं दिनको पुण्य तिथिको अवसर पारि श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको...

पुरा पढ्नुहोस
देउसी भैलाे खेलेर जुटाएरको रकम क्यान्सर, ब्रेन टयूमर र मृगौला पीडित बिरामीलाई

देउखुरी २ मंसिर । राप्ती गाउँपालिका दाङका विभिन्न भैलाे समूह र युवा क्लबले देउसी भैलाे खेलेर जुटाएको रकम ब्रेन टयूमर, मृगौला र क्यान्सर पीडित बिरामीलाई हस्तान्तरण गरेका छन् । पालिकाकाे वडा नम्बर ६ र ७...

पुरा पढ्नुहोस
न्यु डान्स क्रियसनद्वारा भैलो खेलेर जम्मा भएको रकम ब्रेन ट्युमर र मिर्गौला पिडितलाई हस्तान्तरण

देउखुरी २ मंसिर । दाङको राप्ती गाउँपालिका २ लालमटियामा रहेको “न्यु डान्स क्रियसन क्लब”ले देउसी भैलाे खेलेर जुटाएको रकम ब्रेन टयूमर र मिर्गौला पीडित बिरामीलाई हस्तान्तरण गरेको छ । क्लबले राप्ती गाउँपालिका वडा नम्बर २...

पुरा पढ्नुहोस
तिहारमा प्रयोग भएका र खेर फाल्ने फुललाई राप्ती गाउँपालिकाले खरिद गर्ने

देउखुरी । दाङको राप्ती गाउँपालिकाले प्रयोग भइसकेको फुल र मालाको प्रति केजी ५० रुपैयाँमा खरिद गर्ने भएको छ । पालिकाले तिहारमा प्रयोग भइसकेको फुल र माला गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउनेलार्ई  प्रति केजी ५० रुपैयाका दरले...

पुरा पढ्नुहोस
आज भाइटीका : उत्तम साइत १० बजेर ५१ मिनेटमा, कसरी लगाउने टीका ?

यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्ग सप्तरङ्गी टीकालगाई मनाइँदैछ । बिहान १० बजेर ५१ मिनेटको शुभ साइत...

पुरा पढ्नुहोस
गाईपुजाको दिन गढवामा नवनिर्मित गौशालाको उद्घाटन, ३५० भन्दा बढी गाईगोरुको संरक्षण गर्दै गाउँपालिका

गढवा २७ कार्तिक । हिन्दुहरुको महाव पर्व गाई पुजाको दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज सोमबार नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरिएको छ । गाई...

पुरा पढ्नुहोस
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका...

पुरा पढ्नुहोस