मुख्य समाचार
भालुवाङ्ग ११ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग बाट ५ जना सडक मानवलाई उद्दार गरिएको छ । केही दिन पहिले देखि सडकमै रात बिताउने गरेका उनीहरुकाे बिहीबार दिउँसो उद्दार गरिएको हो । निलसागर...
पुरा पढ्नुहोसभालुवाङ ९ साउन । गएराति देखि परेको अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ । भने एक दर्जन बढी घर डुबानमा पर्नुका साथै धानबाली र तरकारी बाली समेत डुवानमा परेको छ ।...
पुरा पढ्नुहोसतुलसीपुर । दाङको तुलसीपुर स्थित रेडियो प्रकृति एफएम र तुलसीपुर खबर डटकममा कार्यरत पत्रकार चेतन वलीमाथी भएको दुर्व्यवहारप्रति पत्रकार महासंघ दाङ शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दंगीशरण गाउँपालिका वडा नम्बर १ को सडक...
पुरा पढ्नुहोसभालुवाङ ०६ साउन । दाङ जिल्ला राप्ती गाउँपालिका २ लालमटिया स्थित गोर्खा आइडल स्कूलको आयोजनामा अभिभावकहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ । बिद्यालय कार्य समितिका सदस्य लोकमान रिजालको सभापतित्व र प्रिन्सिपल बसन्त पुनको...
पुरा पढ्नुहोसदाङ ०६ साउन । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी वीर बहादुर वली आएदेखि अनुशासनहीन काम गर्ने, आदेश नमान्ने, नागरिकलाई दु:ख दिने जस्ता कार्य गर्ने २८ जना प्रहरीहरुलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका...
पुरा पढ्नुहोसभालुवाङ ०४ साउन । लुम्बिनी प्रदेशको रोक्का जग्गा तत्काल फुकुवा नहुने संकेत देखिएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा करिब ३५ महिना देखि रोक्का जग्गा फुकुवा गर्न तर्फ प्रदेश सरकार तयार देखिएको छैन...
पुरा पढ्नुहोसबाँके ०३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही गरि २ करोड बढि राजस्व संकलन गरेको छ । गत...
पुरा पढ्नुहोसदेउखुरी ०२ साउन । प्रगन्ना कुलाे खन्ने नाममा अनिमितता सार्वजनिक भएपछी सत्य तथ्य छानबिनकाे माग राख्दै राप्ती गाउँपालिकाकाे मुल गेटमा धर्ना दिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले राप्ती गाउँपालिकाकाे मुल गेट अगाडी भ्रष्टाचार विरुद्ध दबाब...
पुरा पढ्नुहोसगढवा ०२ साउन । जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी भएका छन् मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकहरुलाई एक/एक थान ल्यापटप वितरण गरेको हो । शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउन ल्यापटप वितरण गरिएको पालिकाले जनाएको छ ।...
पुरा पढ्नुहोस









