मुख्य समाचार
भालुवाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल बहादुर सिंहले जनता सँग प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउने बताएका छन् । केहि दिन अघि प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग काठमाडौंबाट ईलाका प्रहरी कार्यालय भालुवाङमा...
पुरा पढ्नुहोसगढवा । गरिवि निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिमको मंगलवार गढवा ३ गोबरडियामा उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका...
पुरा पढ्नुहोसमसुरिया । दाङको राप्ती गाउँपालिकामा ७ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं, तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनियाँ दाङको प्राविधिक...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘विपद् जुनसुकै बेला पनि आउन सक्छ । विपद् आउनु पूर्व...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पुर्याउन सफल भएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६...
पुरा पढ्नुहोसमसुरिया । दाङको राप्ती गाउँपालिकाले आधारभूत र माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयहरुमा निःशुल्क रिमेडियल (अतिरिक्त) कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाभित्रका ७ माध्यमिक र ७ आधारभूत विद्यालय गरि १४ वटा विद्यालयमा रिमेडियल(अतिरिक्त)...
पुरा पढ्नुहोसलालमटिया । ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियामा अखिल संयुक्तको प्यानल विजयी भएको छ । सभापतिमा एमाले निकट अनेरास्ववियुकी विष्णा भण्डारी(संगिता) निर्वाचित भएकी छिन् । भण्डारीले १ सय ३३ मत प्राप्त गर्दा नेविसंघका भुवन भट्टराईले १ सय...
पुरा पढ्नुहोसगढवा । गढवा बहुमुखी क्याम्पस गढवामामा सोमवार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु (समाजवादी) का इबराज यादव सभापतिमा पदमा निर्वाचित हुनुभएको छ । यादवले १ सय १३ मत मध्ये ६३ मत ल्याई निर्वाचित हुनु भएको छ ।...
पुरा पढ्नुहोससंघ सरकारको भौतिक योजना तथा यतायात मन्त्री नारायण काजी श्रेष्ठ र लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्री ईन्द्रजीत थारु बिच भेटघाट भएकाे छ । उक्त भेटघाटमा लुम्बिनी प्रदेशकाे समग्र भाैतिक विकासकाे अबस्था बारे छलफल...
पुरा पढ्नुहोसदेउखुरी । दाङको राप्ती गाउँपालिकाकाे विभिन्न वडाहरुमा वर्षै देखि रहेको खानेपानी समस्याको समाधान हुने भएको छ । आईतवार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र खानेपानी तथा ढल ब्यबस्थापन बिभाग काठमाडौंका निर्देशक रत्न लामिछाने बिच भएको भेटमा...
पुरा पढ्नुहोस









