मुख्य समाचार
काठमाडौं । नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने भएको छ । टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा सर्वसाधारणका लागि काठमाडाैंका केही स्थानमा फाइभजी परीक्षणको सुरुवात गर्न लागिएको हाे । यस अन्तर्गत भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका...
पुरा पढ्नुहोसकपिलवस्तु । जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरूलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध...
पुरा पढ्नुहोसगढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको गोबरडिया आयुर्वेद औषधालयबाट एकाइ प्रविधिबाट उपचार सेवा शुक्रबार देखी सुरु भएको छ । गोबरडिया आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीको सभापतित्व एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् । सर्वाेच्चको अदालतको फैसलापश्चात् गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालेका हुन् । नागरिकता मुद्धा विवादसम्बन्धी दोषी ठहर...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रहरीले रवि लामिछानेको विषयमा गरेको फैसलाविरुद्ध नाराबाजी गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ । अदालतको फैसलालगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अदालतको ढोकैमा प्रदर्शन गरेका थिए । शुक्रबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले...
पुरा पढ्नुहोसकाठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतकाे फैसलालाई स्वागत र स्वीकार गरेकाे बताएका छन् । शुक्रबार सर्वोच्चले उनकाे सांसद पद खारेजीकाे फैसला सुनाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रविले सर्वोच्चले गरेकाे फैसला आफूलाई मान्य भएकाे बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकाे अध्यक्षका विषयमा प्रश्न गर्दा आफू अब अध्यक्ष नरहेकाे...
पुरा पढ्नुहोससर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ...
पुरा पढ्नुहोसडिप्रेसन एक किसिमको मानसिक रोग हो । यसले मानिसको व्यवहारमा फरकपन ल्याउनुका साथै मानसिक, शारीरिक एवं भावनात्मक रूपमा समेत पीडा पुर्याउँछ । यसका साथै मानिसको दैनिक क्रियाकलापमा समेत अवरोध ल्याउने गर्दछ । लक्षण : मानिसमा धेरै नकारात्मक विचारहरू आउने...
पुरा पढ्नुहोसकाठमाडौं । आत्मदाह गरी गम्भीर भएका इलामका प्रेमप्रसाद आचार्यलाई भेटन जाँदा आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीले माफी मागेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको बताएकी छन् । आचार्यको बुधबार ज्यान गएको थियो...
पुरा पढ्नुहोस









