मुख्य समाचार
दाङ । लुम्बिनि प्रदेशमा सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विराेध निर्वाचित हुनु भएकाे छ । कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएकाे उम्मेदवारी फिर्ता लिएपछी...
पुरा पढ्नुहोसगढवामा आगलागी हुदा लगभग २० हजार बराबरको क्षति भएको छ । गढवा गाउँपालिका वडा नम्बर नम्बर – ६ थानदेउखरीका सेवक यादवले ठगराज लोहनीको खाली जग्गामा थुपारेर राखेको परालमा आगलागी भएको हो । ...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषद् २१ दिनपछि विस्तार भएको छ । मंगलबार नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशसभाको आज बस्ने तेस्रो बैठकबाट सभामुख र उपसभामुख चयन गरिने भएको छ । जसका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक राखिएको छ । नेपालको संविधानको धारा १८२ को उपधारा(१) र लुम्बिनी प्रदेशसभा...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश सरकार गठनमा देखिएको असन्तुष्टि सभामुख र उपसभामुख चयनमा पोखिएको छ । दुई दल र दुई स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरीमाथि दबाब सिर्जना गर्न नागरिक...
पुरा पढ्नुहोसभालुवाङ । राप्ती गाउँपालिका वडा नम्बर २ कालिका चोकमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनामा ३ जना घाइते भएका छन । पश्चिम बाट पुर्व जाँदै गरेको लु ५८ प २०६१ नम्बरको मोटरसाइकल र पुर्व बाट पश्चिम् जाँदै...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशको सभामुखमा एक र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता गरियो । त्यसपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले...
पुरा पढ्नुहोससल्यान । सल्यानमा ८ वर्षीय बालकको मन्दिरभित्र लिएर धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले आफ्नै भान्जा ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार...
पुरा पढ्नुहोसकाठमाडौं । पोखरामा भएको विमान दुर्घटनापछि सरकारले सोमबार एक दिन राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार मुलुकभर एक दिन राष्ट्रिय शोक बिदा दिने निर्णय...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँबाट पोखराका लागि आइतबार बिहान १०:३३ उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको निधन भएको छ । छन्त्यालको निधन भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन् । उनका अनुसार निरा पोखरामा...
पुरा पढ्नुहोस









