मुख्य समाचार

धार्मिक स्थल संरक्षण र प्रवर्द्धनमा गाउँपालिका प्रतिबद्ध : अध्यक्ष बिष्ट

दाङ २२ भदौ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले धार्मिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । शनिबार राप्ती गाउँपालिका–५, पहरूवामा अवस्थित शिवसवरी धाम धार्मिक केन्द्रको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
१७औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवस दाङकाे लालमटियामा सम्पन्न

लालमटिया २० भदाै । दाङ देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटियामा १७औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस कार्यक्रम मनाईएकाे छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाकाे आयाेजना तथा नेपाल पंक्षी संरक्षण संघ काठमाडौंकाे सहयाेगमा गिद्ध...

पुरा पढ्नुहोस
जिल्ला समन्वय समितिको मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम

दाङ १८ भदौ । दाङका स्थानीय तहबीच गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम भएको छ । जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहहरूले सम्पन्न गरेका कामको मूल्याङ्कन गर्दा जिल्लाका १० स्थानीय...

पुरा पढ्नुहोस
राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

सिसहनियाँ १७ भदौ । दाङको राप्ती गाउँपालिका अन्तर्गत राजमार्ग क्षेत्रमा रहेका होटलहरूमा मंगलबार राति छड्के अनुगमन गरिएको छ । राप्ती गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्गमा रहेका...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा चार्डपर्व लक्षित बजार अनुगमन

भालुवाङ १७ भदौ । दाङको राप्ती गाउँपालिकाले मंगलबार गाउँपालिकाका मुख्य बजार क्षेत्रकाे अनुगमन गरेको छ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको सहकार्यमा गरिएको अनुगमन अन्तर्गत...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित

दाङ । दाङको राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित भएको छ । संविधानमा उल्लेखित नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गर्ने दिशामा देखाएको प्रतिबद्धता र उल्लेखनीय कार्यसम्पादनका आधारमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाकाे वार्षिक समिक्षा : वित्तीय प्रगति ८६ दशमलव ५१ प्रतिशत

मसुरीया ३१ साउन । राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शाखा र वडाहरूले वर्षभर गरेका कार्य तथा...

पुरा पढ्नुहोस
नर्ती खानेपानीको ९औं बार्षिक साधारण सभा सम्पन्न

देउखुरी २८ साउन । लुम्बिनि प्रदेश दाङ देउखुरीको लमही नगर पालिका वडा नम्बर १ नर्तिमा रहेको नर्ति खानेपानी तथा सरसफाई उपभोक्ता संघको वार्षिक साधारण सभा खानेपानी को आफ्नै भवनमा बुधवार सम्पन्न भयेको छ । नर्ति...

पुरा पढ्नुहोस
युवा चेम्बर अफ कमर्सको अनुकरणीय कार्य : गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा र खुल्ला रक्तदान कार्यक्रम 

दाङ २८ साउन । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्स मातहत युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका-५ सिसहनियाँ खुल्ला रक्तदान सँगै निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । २६ औं अन्तराष्ट्रिय...

पुरा पढ्नुहोस
राप्ती आधारभूत अस्पतालप्रति जनविश्वास बढ्दै, ७ महिनामा १९ हजारभन्दा बढीले सेवा लिए

सिसहनियाँ २६ साउन । दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले पछिल्लो समय सेवा, पूर्वाधार, व्यवस्थापन र दक्ष चिकित्सकको उपलब्धतामा उल्लेखनीय सुधार गर्दै जनताको विश्वास जित्न सफल भएको छ । अस्पताल प्रशासनका अनुसार पछिल्ला केही...

पुरा पढ्नुहोस