मुख्य समाचार
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गर्नु भएको छ । तिलाेत्तमा नगरपालिका ५ मा मानव सेवा आश्रमले आयाेजना गरेकाे महायज्ञकाे उद्घाटन गर्दै समाजकल्याणका लागि महायज्ञ गर्न थालिएकोमा खुसी...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन गर्नुभएको छ। सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको चाहना पूरा गर्ने उद्देश्यसहित सहयोगापेक्षी तथा सडकआश्रित...
पुरा पढ्नुहोससिसहनियाँ ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–५ कालापानी सिसहनियाँमा सञ्चालित दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ मा आज सांगेतिक क्षेत्रका नायक पल शाह आउन लागेका छन् । सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा राप्ती...
पुरा पढ्नुहोसभालुबाङ ६ माघ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाजको निर्माण सम्भव हुने बताउनुभएको छ । आइतबार गाउँपालिकाको वडा नम्बर ४ जनकपुर मौरीघाटमा पितृ तथा गौ संरक्षण...
पुरा पढ्नुहोसमसुरीया ६ माघ । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन आइतबारदेखि पालिकाको सभाहलमा मसुरीयामा शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन शुरु भएको हाे । अधिवेशनकाे पहिलो बैठकले आर्थिक विकास समितिका...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार एक कार्यक्रमका विच मुख्यमन्त्री चेतनारायण आचार्यले प्रमुख सचिव पन्थलाई विदाई गर्दै प्रशंसा–पत्र प्रदान गर्नु भएको हो...
पुरा पढ्नुहोसदेउखुरी ६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाइएको बताउनु भएको छ । उहाँले सरकारका नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार...
पुरा पढ्नुहोसबुटवल ४ माघ । लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसुती शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसुती सेवालाई विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्ष थप गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार लुम्बिनी...
पुरा पढ्नुहोसदेउखुरी ४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थापनाको केही बर्षमै प्रदेशको बारेमा नकारात्मक टिकाटिप्पणी गर्ने बेला भईनसकेको बताउदै भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मुल्यांकन गर्न आग्रह गर्नु भएको छ । मुख्यमन्त्री...
पुरा पढ्नुहोसदेउखुरी ३ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थित हर्षेडाँडामा परम्परागत माघी मेला तथा साँस्कृतिक कार्यक्रम बिहिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा गत वर्ष...
पुरा पढ्नुहोस