मुख्य समाचार

राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य फूलमाला बिक्री-वितरण राेक, स्थानीय प्रयाेग गर्न आव्हान

देउखुरी । दाङको राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य, रवरजन्य, खादा, माला, फूल तथा कोल्ड ड्रिङ्स, जङक फुड (पत्रु खाना) लगायतका वस्तु बिक्रीवितरणमा प्रतिवन्ध लगाइएको छ । पालिकाले विगतका वर्षदेखि प्रतिवन्ध लगाउने निर्णयको कडाइकासाथ कार्यन्वयन गर्ने जनाएको छ...

पुरा पढ्नुहोस
समाजवादको खुल्ला बहस गर्न महासचिव विप्लवको आव्हान

दाङ ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवादको खुल्ला बहस गर्न सबैलाई आव्हान गर्नुभएको छ । नेकपा दाङले देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले दलहरूले जनताको...

पुरा पढ्नुहोस
राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

देउखुरी । दाङको देउखुरीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको बिहिवार राप्ती नदिमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही नगरपालिका–२ रनियाँपुर...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको बालिका बलात्कार घटना प्रति गम्भीर ध्यानाकर्षण, दोषीलाई तत्काल पक्राउ गरि कार्वाही गर्न माग

भालुबाङ ७ कार्तिक । दाङको राप्ती गाउँपालिकाले असोज २४ गते वडा नं.१ भालुवाङ स्थित सशस्त्र प्रहरी क्याम्प नजिकै पिङ खेल्न गएकी ८ बर्षीय बालिका माथि भएको बलात्कार घटना प्रति दु:ख व्यक्त गरेकाे छ । पालिकाका...

पुरा पढ्नुहोस
बजेट सहि ढंगले कार्यान्वयन गर्न अनुगमन जरुरी : मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक बर्षमा विनियोजन भएको बजेट सहि ढंगले कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ । कोहलपुर नगरपालिकामा बुधवार जनप्रतिनिधि तथा कर्मचारीहरु संगको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले...

पुरा पढ्नुहोस
युवालाई सिप सिकाउँदै उद्यमशिलतामा जोडौंः मुख्यमन्त्री आचार्य

बर्दिया । बर्दियाको बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु भएको छ । बाँसगढी नगरपालिकाको आयोजनामा भएको युवा सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नु भएको छ । ‘म बनाउछु मेरो पालिका, नागरिकको श्रम र पसिनाः...

पुरा पढ्नुहोस
जनताबाट उठाएको करबाट सेवा सुविधा लिन्न भनेर निर्णय उल्टाएः मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताउनु भएको छ । सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्वन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्वन्धि छलफल तथा...

पुरा पढ्नुहोस
साहसिक खेल विधा प्रदेशको प्राथमिकता : मुख्यमन्त्री आचार्य

दाङ ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनु भएको छ । पाँच वटा विभिन्न विधामा विश्व रेकर्ड राख्न सफल नेपाली सेनामा कार्यरत हरिचन्द्र गिरी संगको भेटमा...

पुरा पढ्नुहोस
बलात्कारी तत्काल पत्ता लगाई कारबाही गर्न नेकपा माओवादी केन्द्र राप्तीको माग

भालुबाङ ६ कार्तिक । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले गत असाेज २४ गते राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ८ वर्षीया नाबालिकामाथि भएको बलात्कार घटनामा संलग्न दाेषीलाई तत्काल पक्राउ गरि कानुन अनुसार कार्वाही...

पुरा पढ्नुहोस
बलात्कृत बालिकाको न्यायको माग गर्दै मंगलबार राप्तीमा बजार बन्दको घोषणा

देउखुरी ५ कार्तिक। राप्ती गाउँपालिका अन्तरगत राप्ती उद्योग वाणिज्य संघको कार्य क्षेत्र भित्र मंगलबार बजार बन्द हुने भएको छ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोककी ९ वर्षिय बलात्कृत बालिकाको न्यायको माग राख्दै मंगलबार बजार बन्द...

पुरा पढ्नुहोस