मुख्य समाचार

राप्तीकाे बजेट तथा कार्यक्रम बहुमतले पारित

भालुबाङ १७ असार । दाङको राप्ती गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८१/०८२ काे लागि प्रस्तुत बजेट तथा कार्यक्रम बहुमतले पारित भएको छ । दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनको दोस्रो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले प्रस्तुत गर्नु भएको...

पुरा पढ्नुहोस
दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौं १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला...

पुरा पढ्नुहोस
राप्तीमा सञ्चालित पन्ध्र दिने सिलाई कटाई तालिम समापन

भालुवाङ १५ असार । दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टिमा सञ्चालित पन्ध्र दिने कटाई सिलाई जेन्स स्तरउन्नती तालिमको समापन गरिएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ राप्तीकाे आयोजनामा एवं राप्ती गाउँपालिका दाङको...

पुरा पढ्नुहोस
रुपाकाेटमा प्राङगारीक भर्मिकम्पाेस्ट मल उत्पादन,प्रविधि र नमुना उद्योग स्थापना सम्बन्धी ५ दिने तालिम शुरु

देउखुरी १४ असार । दाङको राप्ती गाउँपालिका वडा नं. ९ रुपाकाेटमा प्राङगारीक भर्मिकम्पाेस्ट मल उत्पादन, प्रविधि र नमुना उद्योग स्थापना सम्बन्धी ५ दिने तालिम शुरु भएको छ । गाउँपालिकाकाे “राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला”...

पुरा पढ्नुहोस
संघीयता असफल भैसक्यो : आचार्य

दाङ १४ असार । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले संघीयता असफल भैसकेको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले संघीयता र भ्रष्टाचारका विरुद्ध आयोजना गरेको बिरोध कार्यक्रमलाइ...

पुरा पढ्नुहोस
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण

माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन । एसइईको २०८० सालको...

पुरा पढ्नुहोस
राप्तिका २१ विपन्न परिवारलाई नि:शुल्क बाख्रा वितरण

देउखुरी १३ असार । दाङको राप्ती गाउँपालिकाले गाउँपालिकाका विभिन्न वडाका २१ विपन्न परिवारलाई निःशुल्क बाख्रा वितरण गरेको छ । विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रापालनमा आकर्षित गरि उनीहरूलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले...

पुरा पढ्नुहोस
प्रहरी निरीक्षक कार्कीको कमाण्डमा ठुलो मात्रामा अबैध कुखुरा बरामद गरी नष्ट

गढवा १२ असार । इलाका प्रहरी कार्यालय गढवाले गएराती भन्सार छलेर निकासी पैठारी गरि राजपुरको खङ्रानाकाबाट जङ्रहवा हुँदै रोल्पातर्फ लैजान थालेको ब्रोइलर कुखुरा र ढुवानीको पिकअप गाडी तथा चालकलाइ समेत नियन्त्रणमा लिएको छ । ईलाका...

पुरा पढ्नुहोस
गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा छलफल

गढवा ११ असार । गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका बिषयमा आज मंगलवार छलफल भएको छ । छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले नेत्र ज्योति संघ लमही आँखा अस्पताल...

पुरा पढ्नुहोस
राप्तीमा बेकरी, हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी तालिम शुरु

भालुबाङ ११ असार । दाङको राप्ती गाउँपालिकामा बेकरी, हस्पिटालिटी तथा होटल व्यवस्थापन सम्बन्धी १० दिने (१२० घण्टे) सीप विकास तालिम शुरु भएको छ । “राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला” भन्ने मूल नाराका साथ गाउँपालिकाकाे...

पुरा पढ्नुहोस