मुख्य समाचार

रोटरी क्लव अफ राप्तीको निःशुल्क दन्त शिविरमा ९६ जनाले लिए सेवा

देउखुरी १० असार । रोटरी क्लव अफ राप्तीले एक दिने निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । दाङको राप्ती गाउँपालिका वडा नं. १ मा अवस्थित स्वर्गद्धारी प्रा वी मा आयोजना गरिएको बालबालिका लक्षित दन्त शिविरमा...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाद्वारा ६७ करोड बढिको बजेट विनियोजन

गढवा १० असार । दाङको गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६७ करोड ३७ लाख २७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गढवा गाउँपालिकाको १५औ अधिबेशनको तेस्रो बैठकमा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी...

पुरा पढ्नुहोस
गढवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

गढवा ९ असार । दाङको गढवा गाउँपालिकालाई आइतबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा ६८ करोड बढिको बजेट विनियोजन

भालुबाङ ९ असार । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६८ करोड ५९ लाख ७४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गत बर्ष भन्दा २ करोड ८३ लाखले बजेट बढेर आएको...

पुरा पढ्नुहोस
अखिल (छैठौं) दाङको १७औँ जिल्ला सम्मेलन श्रावण २५ र २६ गते

देउखुरी ९ असार । विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को जिल्ला सम्मेलन यहि श्रावण २५ र २६ गते राप्ती गाउँपालिका वडा नं १ भालुबाङमा हुने भएको छ । “वैज्ञानिक तथा रोजगार...

पुरा पढ्नुहोस
लुम्बिनीमा जसपा नेपालद्वारा सरकारलाई दिएकाे समर्थन फिर्ता

भालुवाङ ९ असार । लुम्बिनीमा जनता समाजबादी पार्टी नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ । उपेन्द्र यादव नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं प्रतिपक्षमा बस्ने निर्णय समेत गरेको हो । पार्टीले दिएको निर्णय...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाकाे पत्थरगढवामा एकीकृत घुम्ती शिविर सम्पन्न

मसुरीया ८ असार । दाङको राप्ती गाउँपालिका वडा नं. ६ पत्थरगढवामा शनिबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । राप्ती गाउँपालिकाले जनतालाई गाउँमै सहज सेवा प्रदानका गर्ने उदेश्यले शिविर सञ्चालन गरेको हाे । घुम्ती शिविर मार्फत...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिका जिल्लामै पहिलो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

देउखुरी ८ असार । दाङको राप्ती गाउँपालिकालाई शनिबार एक कार्यक्रमका बीच जिल्लामै पहिलो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सबै मापदण्ड पुरा गरेपछि गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा...

पुरा पढ्नुहोस
गढवाका दुग्ध उत्पादन कृषक र ब्यापारी बिच व्यवसाय विस्तार सम्बन्धी अन्तक्रिया गोष्ठी सम्पन्न

गढवा ६ असार । दुग्ध उत्पादन कृषक र ब्यापारी बिच व्यवसाय विस्तार सम्बन्धी आज बिहिवार गढवामा अन्तक्रिया गोष्ठी सम्पन्न भएको छ । कृषि विकास बैक लिमिटेड प्रदेश कार्यालय घोराही दाङको आयोजना तथा गढवा सामाजिक उद्यमी...

पुरा पढ्नुहोस
राप्तीमा मुक्तकमैया तथा छुट कमैयाहरुको लगत संकलन कार्य शुरु हुँदै

देउखुरी ५ असार । दाङको राप्ती गाउँपालिकाले मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन कार्य शुरु गर्न लागेको छ । गाउँपालिकाले छुट कमैयाहरुको लगत संकलन गरि उनीहरूलाई विभिन्न प्रकारका परिचयपत्र प्रदान गर्ने उदेश्यले तथ्यांक संकलन...

पुरा पढ्नुहोस