मुख्य समाचार

राप्तीमा व्यावसायिक बेसार उत्पादन प्रविधि तालिम सम्पन्न

देउखुरी ५ असार । दाङको राप्ती गाउँपालिकामा व्यावसायिक बेसार उत्पादन प्रविधि सम्बन्धी एक दिने तालिम बुधबार सम्पन्न भएको छ । राप्ती बेसार उत्पादक कृषक समूहकी अध्यक्ष गाैरा जिसीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको...

पुरा पढ्नुहोस
गढवामा निःशुल्क लोकसेवा तयारी कक्षाले विद्यार्थीहरुमा उत्साह

गढवा ५ असार । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा न्यु भिक्टोरिया ट्यूसन सेन्टर लमही दाङको प्राविधिक सहयोगमा सञ्चालित ७५ दिने लोकसेवा तयारी कक्षाको आज बुधबार गढवामा समापन भएको छ । समापन कार्यक्रममा बोल्दै ७५ दिने...

पुरा पढ्नुहोस
राजमो दाङले २२ बुँदे मागसहित विभिन्न निकायमा बुझायो ज्ञापनपत्र

दाङ ५ असार । राष्ट्रिय जनमोर्चा दाङले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय कार्यालय र घोराही उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा पुगेको राजमो प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालयका प्रमुख राम बन्धु सुवेदी,...

पुरा पढ्नुहोस
मापसे गरेर सवारी साधन चलाउने माथि कडाई, १ घन्टा क्लास हुने ट्राफिक प्रमुख : सुबेदी

बाँके ४ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले लागूऔषध मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारवाही गर्ने बताएका हुन । बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक...

पुरा पढ्नुहोस
राप्तीको नीति तथा कार्यक्रम प्रस्तुत : शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकता

भालुवाङ ३ असार । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार भएको दोस्रो गाउँसभाको ५औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हाे । अध्यक्ष...

पुरा पढ्नुहोस
राप्तीकाे छाेट्की सिसहनियाँमा सञ्चालित डल कुशन बनाउने तालिम सम्पन्न

देउखुरी २ जेठ । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ७ छाेट्की सिसहनियाँमा सञ्चालित १२ दिने डल कुशन बनाउने तालिम आइतबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरीको अध्यक्षता...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा मकै पोल्ने तालिम सँगै प्रविधि हस्तान्तरण

देउखुरी १ असार । दाङको राप्ती गाउँपालिकाले व्यावसाय गर्न चाहाने व्यक्तिहरुलाई मकै पोल्ने र मकैकाे चटपट बनाउने तालिम सँगै प्रविधि हस्तान्तरण गरेको छ । गाउँपालिकाले साना उद्यम तथा व्यवसाय उत्थान कार्यक्रम तथा सिप विकास कार्यक्रम...

पुरा पढ्नुहोस
राप्तीमा विपद व्यवस्थापन समितिको बैठक : २४ सै घण्टा जनशक्तिको व्यस्थापन गर्ने

देउखुरी १ असार । दाङको राप्ती गाउँपालिकाले प्राकृतिक विपतको सामना गर्न २४ सै घण्टा जनशक्तिको व्यस्थापन गर्ने भएको छ । शनिबार बसेको गाउँपालिकाको स्थानीय विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मनसुन अवधिभर...

पुरा पढ्नुहोस
दाङको देउखुरीमा हस्तकला सम्बन्धी सीप विकास तालिम सम्पन्न

देउखुरी ३२ जेठ । दाङ-देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा १५ दिने हस्तकला सम्बन्धी सीप विकास तालिम शुक्रबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवं...

पुरा पढ्नुहोस
राप्तीमा विद्यालय स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

देउखुरी ३२ जेठ । दाङको राप्ती गाउँपालिकामा दुई दिने विद्यालय स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सामुदायिक विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुकाे लागि उक्त कार्यक्रम सञ्चालन...

पुरा पढ्नुहोस