मुख्य समाचार
मसुरीया ३२ जेठ । दाङको राप्ती गाउँपालिका द्वारा पालिकाकाे वडा नम्बर ५ र ९ का विभिन्न स्थानमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गत मंगलबारदेखि बिहीबार सम्म सञ्चालित शिविरमा २ हजार...
पुरा पढ्नुहोसदेउखुरी ३० जेठ । दाङको राप्ती गाउँपालिकामा बुधबार बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा स्वास्थ्य संस्थाबाट प्रत्येक महिना बच्चाको नाप लिएको वा नलिएको, बच्चाको उमेर र उचाइ अनुसारको ताैलकाे अवस्था, पूर्ण खाेप...
पुरा पढ्नुहोसदेउखुरी ३० जेठ । दाङको राप्ती गाउँपालिकामा विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरण सम्बन्धी वार्षिक समिक्षा कार्यक्रम बुधबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ । पालिकाकाे स्वास्थ्य शाखाको आयोजना सम्पन्न समिक्षा कार्यक्रममा...
पुरा पढ्नुहोसदेउखुरी ३० जेठ । दाङको राप्ती गाउँपालिकाका ८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई बुधबार सहायक सामाग्री प्रदान गरिएको छ । राप्ती गाउँपालिकाकाे समन्वय तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोककाे सहयोगमा...
पुरा पढ्नुहोसभालुबाङ २८ जेठ । दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा सञ्चालित तीन महिने सिलाई कटाई तालिम साेमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नं. २ काे सीप तथा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत साे...
पुरा पढ्नुहोसभालुवाङ २५ जेठ । दाङको एक लघुवित्त वित्तीय संस्थाले मृतक परिवारलाई बिमा क्षतिपूर्ति रकम प्रदान गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिसहनियाँले शुक्रबार...
पुरा पढ्नुहोसदेउखुरी २४ जेठ । दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित तीन दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ । गाउँपालिकाकाे विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे । पालिकाले किसानहरुलाई व्यवसायिक बाख्रा...
पुरा पढ्नुहोसदेउखुरी २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा दाङको राप्ती गाउँपालिका २ कठाहामा अठार सय बढी बिरुवा रोपण गरिएको छ । राप्ती गाउँपालिकाकाे आयोजना तथा सव डिभिजन वन कार्यालय गढवाको सहयोगमा राप्ती नदिकाे तटिय क्षेत्रमा...
पुरा पढ्नुहोसदेउखुरी २० जेठ । विपद व्यवस्थापनमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयकाे आयोजना तथा राष्ट्रिय आवास तथा बस्ती उत्थानशील...
पुरा पढ्नुहोसदेउखुरी २० जेठ । गर्मीका कारण बन्द भएका राप्ती गाउँपालिकाका विद्यालय भोलि(सोमबार) देखि सञ्चालन हुने भएका छन । गाउँपालिकाकाे शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । अत्याधिक गर्मी बढेपछि पालिकाले...
पुरा पढ्नुहोस









