मुख्य समाचार
मसुरिया २१ पुस । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार गाउँपालिकाको सभाहल, मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका तथा मातहतका कार्यालयहरूको काम–कारबाही, सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक...
पुरा पढ्नुहोसमसुरिया । दाङको राप्ती गाउँपालिकाले सरुवा भई आउनु भएकी नयाँ कर्मचारी दिपा पोख्रेललाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । पाल्पाको रम्भा गाउँपालिकाबाट सरुवा भई आउनुभएकी प्रशासन सहायक पोख्रेललाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,...
पुरा पढ्नुहोससिसहनियाँ १६ पुस । चिसो मौसम बढ्दै गएपछि दाङको राप्ती गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गरिने भएको छ । राप्ती गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पुस १६ गते...
पुरा पढ्नुहोसदेउखुरी १५ पौष । तमु ह्यूल छोज घि गुरुङ राष्ट्रिय परिषद् लालमटिया इकाइ समितिको आयोजनामा तमु ल्होसार २०८२ (२६०९ त ल्हो) को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत राप्ती गाउँपालिका–२,...
पुरा पढ्नुहोसमसुरिया ९ पुस । दाङको राप्ती गाउँपालिकाका कर्मचारीहरूले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषमार्फत मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोभिड–१९ महामारीको समयमा गाउँपालिकाका कर्मचारीहरूले आपसी सहयोगको उद्देश्यले स्थापना गरेको कर्मचारी परिवार कल्याण...
पुरा पढ्नुहोसकाठमाडौं ५ पुस । दाङको धानखोला–लमही सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा कार्यान्वयन हुने यो सडकखण्ड...
पुरा पढ्नुहोसदेउखुरी ४ पौष । लुम्बिनी प्रदेशका नवलपरासी (सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र दाङ जिल्लामा नेपाल विद्युत प्राधिकरणद्वारा प्रस्तावित न्यू बुटवल–लमही ४०० केभी विद्युत प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारीसम्बन्धी...
पुरा पढ्नुहोसमसुरिया १ पौष । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच सोमबार भेटवार्ता भएको छ । गाउँपालिकाको कार्यालय मसुरियामा भएको भेटमा अध्यक्ष विष्टले शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले लुम्बिनी...
पुरा पढ्नुहोसभालुवाङ २९ मंसिर । राप्ती गाउँपालिका–२ लालमटियास्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थीहरूलाई लक्षित गरी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालन समिति अध्यक्ष केशव राज खनाल रहनु भएको...
पुरा पढ्नुहोसराप्ती गाउँपालिका–२, पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीपछि उत्पन्न अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय तथा स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आइतबारदेखि अभियान थालिएको हो । आगलागीका कारण केन्द्रभित्रका संरचना तथा उपकरण क्षतिग्रस्त भई फोहर...
पुरा पढ्नुहोस









