मुख्य समाचार

सिसहनियाँ उद्योग वाणिज्य संघको नवाैं वार्षिक साधारणसभा सम्पन्न

भालुवाङ ३० मंसिर ।  सिसहनियाँ उद्योग वाणिज्य संघको नवाैं वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित आफ्नै कार्यालयमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख...

पुरा पढ्नुहोस
सिद्ध बाघनाथ बाबा जंगलकुटीको तेस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा चौधरी सर्वसम्मत चयन

गढवा ३० मंसिर । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको श्री सिद्ध बाघनाथ बाबा जंगलकुटी संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । समितिका अध्यक्षता आशाराम चौधरीको...

पुरा पढ्नुहोस
कानून निर्माणमा मेरो पहिलो प्राथमिकता छ : सभामुख घर्ती

गढवा २९ मंसिर । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानून निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। जनताको अपेक्षा विकास निर्माण केन्द्रीत भएता पनि आफु कानून निर्माणमा ध्यान दिने र विकाश निर्माणमा...

पुरा पढ्नुहोस
अनिवार्य अवकाश प्राप्त राप्ती ३ का वडा सचिव पाेख्रेलको बिदाई

देउखुरी २९ मंसिर । अनिवार्य अवकाश प्राप्त राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा सचिव दामोदर पाेख्रेलकाे बिदाई गरिएको छ । २६ वर्ष सेवा अवधि पूरा गरि यहि मंसिर १२ गते अनिवार्य अवकाश प्राप्त गर्नुभएका...

पुरा पढ्नुहोस
पूर्व जनमुक्ति सेनाहरुद्वारा सञ्चालित सहकारी संस्थाकाे कार्यालय उद्घाटन

दाङ २७ मंसिर । पूर्व जनमुक्ति सेनाहरुद्वारा सञ्चालित जनमुखी सेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे कार्यालय बुधबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी नयाँ बजारमा उद्घाटन गरिएकाे छ । दाङ जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका पूर्व...

पुरा पढ्नुहोस
गढवाको जुरौनीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर

गढवा २७ मंसिर । गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा आज गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका र नामसालिङ संस्था बीच समन्वयात्मक बैठक सम्पन्न

दाङ २७ मंसिर । राप्ती गाउँपालिका दाङ र साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्र बीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा गाउँपालिकामा संचालित एकीकृत सामुदायिक...

पुरा पढ्नुहोस
घण्टदेव सामुदायिक वन मसुरीयामा आज देखि महायज्ञ सुरु

भालुवाङ २७ मंसिर । लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा आज देखि महायज्ञ सुरु भएको छ । हिन्दु धर्मको संरक्षण सम्बर्द्धन गरि धार्मिक साँस्कृतिक तिर्थस्थलको रुपमा विकास गर्न तथा घण्टदेव...

पुरा पढ्नुहोस
घण्टदेव सामुदायिक वनमा २७ गतेदेखि ४ गते सम्म महायज्ञ सञ्चालन हुँदै

भालुवाङ २६ मंसिर । लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा महायज्ञ सञ्चालन हुने भएको छ । हिन्दु धर्मको संरक्षण सम्बृद्वन गरि धार्मिक साँस्कृतिक तिर्थस्थलको रुपमा विकास गर्न तथा घण्टदेव धाम...

पुरा पढ्नुहोस
नामसालिङ संस्थाद्वारा जाकिने र भगवानपुरमा जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान

दाङ २५ मंसिर । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नम्बर ९ काे जाकिने र ६ काे भगवानपुरमा जलवायु मैत्री कृषि प्रविधि (Climate Smart Agriculture) तालिम प्रदान गरेकाे छ । विकास कोष नर्वेको...

पुरा पढ्नुहोस