मुख्य समाचार
गढवा २१ मंसिर । आर्थिक रुपले कम्जोर र रुढीवादी परम्पराका कारण हिंसाका घटनाहरु बढिरहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएकाहरु महिलाले बोक्सीको आरोपमा प्रताडित हुनु परेको छ...
पुरा पढ्नुहोसदाङ २० मंसिर । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नम्बर ५ काे भुल्के र वडा नम्बर ९ काे जाकिनेमा पाैष्टिक आहारा छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ । विकास...
पुरा पढ्नुहोसदाङ २० मंसिर । जिल्ला ट्राफिक कार्यालय दाङ द्वारा जिल्लाका विभिन्न स्थानमा राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्ग लक्षित ट्राफिक सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा रातिको...
पुरा पढ्नुहोसदाङ २० मंसिर । दाङको राप्ती गाउँपालिकाका विद्यालयहरुमा माई सेकेण्ड टिचर कार्यक्रमका लागू हुने भएको छ । विद्यालय शिक्षा लाई विभिन्न टेक्नोलोजी प्रयोग गरि व्यावसायिकतामा जाेड दिने उदेश्यले माध्यमिक तह सञ्चालन भएका सामुदायिक र संस्थागत...
पुरा पढ्नुहोसगढवा १९ मंसिर । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको अतुलनीय योगदान रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । २०औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष...
पुरा पढ्नुहोसदाङ १९ मंसिर । दाङको गढवा गाउँपालिका ८ मा रहेको नेपाल–भारत छुट्याउने नेपाल ५९९/५ (३८) नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्य गढवा गाउँपालिका...
पुरा पढ्नुहोसअर्घाखाँची जिल्लाको बामरुकमा जन्मिएर बाल्यकाल गाउँ घरमै उकाली ओराली, घाँस दाउरा गर्दै रमाउँदै रमाउँदै हुर्किएकी र सानै देखि नाच गान क्षेत्रमा अब्बल लक्ष्मी रेग्मी साङ्गितिक क्षेत्रकै कामको सिलसिलामा हाल काठमाडौंमा बसोबास गर्दै आइरहनु भएको...
पुरा पढ्नुहोसभालुवाङ १८ मंसिर । पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि पत्रकारितामा प्रविधिको प्रयोग तथा आचारसंहिता विषयक ३ दिने तालिम सुरू भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबार देखि लुम्बिनी प्रदेशको राजधानी सितगंगा नगरपालिका वडा नम्बर...
पुरा पढ्नुहोसगढवा १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव आइतबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा...
पुरा पढ्नुहोसदाङ १७ मंसिर । दाङको राप्ती गाउँपालिकामा पालिका क्षेत्र भित्र रहेका २ सय ९९ वटा कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भई किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पुर्याउन थालेपछि...
पुरा पढ्नुहोस









