मुख्य समाचार
काठमाडौं । आगामी जेठ २६ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘वेलकम टु हेम्जाकोट’ टिमका सदस्यहरुले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफुल वितरण गरेको छ । त्यस्तै, पशुपति क्षेत्रमा यो समुहले सरसफाई समेत गरेको...
पुरा पढ्नुहोसभालुवाङ । दाङको देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते भएका छन् । लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा आज दिउँसो १२:३० बजेको समयमा पुर्वबाट...
पुरा पढ्नुहोसभारतको ओडिशा राज्यको बालासोरमा शुक्रबार साँझ करिब सात बजे भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार घटनामा एक हजारभन्दा धेरै घाइते भएका छन् । मृतकको संख्या अझै...
पुरा पढ्नुहोसकाठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएको छ । नेपाल फर्कने क्रममा प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गर्नुभयो...
पुरा पढ्नुहोसदाङ । राष्ट्रघाती नागरिकता बिधेयकको खारेजी र भारतद्वारा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको बिरूद्ध आज राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले विरोध सभाको कार्यक्रम गरेको छ । यस अघि संसदले पारित गरेको...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी १८ गते लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यालय परिसर लगायत सम्पूर्ण शाखा तथा व्यारेक भवनको निरीक्षण गरी कार्यालयको प्रस्तुतीकरण...
पुरा पढ्नुहोसदाङ । अस्थायी ट्राफिक प्रहरी कार्यालय लमही वडा प्रहरी कार्यालय लमही आँखा अस्पताल लमहीको सयुक्त आयोजनामा एक कार्यक्रमको आयोजना गरि ६२ जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ । ट्राफिक प्रहरीले सवारी चालक...
पुरा पढ्नुहोसदाङ । गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ । संघियता खारेज गरौ भन्ने मूल नारा सहित राजमो केन्द्रिय समितिको निर्णय अनुसार घोराहीमा विरोध सभा सम्पन्न भएको छ । राजमो दाङका अध्यक्ष गणेश आचार्यले सम्वोधन...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती गाउँपालिका वडा नम्बर पाँच पुन खाेलाका सुकदेव उचही मगर प्रायःजसो घरायसी सामान किनमेल गर्न साेही वडाकै सिसहनियाँ बजार पुग्ने गर्नु हुन्छ । घण्टाैकाे पैदल यात्रा गरि बजार सम्म पुग्दा बिच बाटाेमा कतै...
पुरा पढ्नुहोसदेउखुरी । दाङकाे राप्ती गाउँपालिकाले पालिका भरी रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कम्प्युटर शिक्षकहरुलाई एकीकृत शैक्षिक सुचना प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम प्रदान गरेको छ । गाउँपालिकाले मंगलबार र बुधबार पालिकाकाे सभाहल मसुरियामा साे...
पुरा पढ्नुहोस









