मुख्य समाचार

जन्म दिनको अवसरमा बेल्वासे द्वारा बेसाहराहरुलाई खाद्यान्न तथा फलफूल वितरण

जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्लो युवा पिडीहरुमा व्यापक पाईन्छ । तर राप्ती गाउँपालिका वडा नम्बर एक पाखापानी निवासी अशाेक बेल्वासेले भने फरक तरिकाले आफ्नो जन्म दिन मनाउनु भएको छ । बेल्वासेले...

पुरा पढ्नुहोस
राप्तीमा विद्यार्थी भर्ना सञ्चालन गर्नका लागि सराेकारवालाहरु सँग अन्तरक्रिया

देउखुरी । दाङको राप्ती गाउँपालिकाले शैक्षिकसत्र २०८० काे विद्यार्थी भर्ना अभियान सम्बन्धी सराेकारवालाहरु सँग एकदिवसीय अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । पालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाकाे आयोजनामा सम्पन्न भएको साे कार्यक्रममा बाेल्ने वक्ताहरूले...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका क्षेत्रभित्र प्लास्टिकजन्य पदार्थ जलाए कार्वाही, वडामा बुझाए खरिद गरिने

देउखुरी । राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थ जलाउन निषेध गर्ने निर्णय गरेको छ । पालिकाले मंगलबार एक सुचना जारी गर्दै पालिका क्षेत्रभित्र प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थ नजलाउन अनुरोध गरेको छ । राप्ती...

पुरा पढ्नुहोस
राजपुरमा खेलखुद, मेलमिलाप तथा सांस्कृतिक कार्यक्रम शुरु

दाङ । यादब विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा आज राजपुर गाउँपालिका वार्ड नं ३ खरदरियामा खेलकुद, मेलमिलाप तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका यातायात मन्त्री माननीय जानकी प्रसाद यादवले गर्नु भएको छ। यादव विद्यार्थी संघका...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा प्रहरी र सामुदायिक बनहरुका लागि आगलागी नियन्त्रण गर्ने सामाग्री बितरण

देउखुरी । दाङको राप्ती गाउँपलिकाले सुख्खा खडेरी समयको सुरुवात हुनै लाग्दा आगलागीका घट्ना बढी हुने सामुदायिक वनहरुका लागि साेमबार आगलागी नियन्त्रण गर्ने विभिन्न सामाग्रीहरु वितरण गरिएकोछ । स्थानीय विपत व्यवस्थापन शाखा मार्फत एक प्रहरी कार्यलय...

पुरा पढ्नुहोस
आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक छ : उपप्रमुख चौधरी

गढवा । आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक रहेको गढवा गाउँपालिका उपप्रमुख शारदा कुमारी चौधरीले बताउनु भएको छ । सोमबार सात दिने लुगा धुने सरफ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण समापन कार्यक्रममा बोल्दै उपप्रमुख...

पुरा पढ्नुहोस
स्थानीय सामुदायिक वन महासंघ राप्तीको अध्यक्षमा दलबहादुर घर्ती सर्वसम्मत निर्वाचित

भालुवाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल अन्तरगत स्थानीय वन महासंघ राप्ती गाउँपालिकाको अध्यक्षमा घण्टदेव सामुदायिक वनका अध्यक्ष दलबहादुर घर्ती मगर सर्वसम्मत निर्वाचित भएका छन् । महासंघको आइतवार भालुवाङमा आयोजित दोस्रो अधिवेशनबाट घर्तीकै अध्यक्षतामा एक...

पुरा पढ्नुहोस
दुर्घटना न्यूनीकरण गर्न दाङ जिल्ला ट्राफिकको चालकसँग १ मिनेट कार्यक्रम

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना चालकसंग एक मिनेट अभियान सुरु गरेको छ । शनिबार दाङको देउखुरी, कपिलवस्तु र दाङको सिमाना धानखोला देखि भालुवाङ, सिसहनिया, लमही, रिहार, बाँके...

पुरा पढ्नुहोस
किचकन्या सङ्ग एक रात

जब जब उसको पहिलो जागिरको दरबन्दी पत्र हात पर्यो । दरबन्दी पत्र लिनका लागि जिल्ला हुलाक कार्यालय, दाङमा बोलाइएको थियो । आत्तिदै आत्तिदै कति बेला साथी भाईलाई भेटेर त्यो कुरा भनौ अनि घरमा पुगेर...

पुरा पढ्नुहोस
आशाका किरण संस्थाले निलसागरमा खाद्यन्न सहयोग गरेर मनायो दोस्रो स्थापना दिवस

भालुवाङ ।  दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले आफ्नो दोस्रो बार्षिक उत्सब तथा स्थापना दिवस कार्यक्रम मनाएको छ । संस्थाले स्थापना दिवसका अवसरमा शनिवार विहान राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा...

पुरा पढ्नुहोस