मुख्य समाचार

आज प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिटको सुनुवाइ हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज (बिहीबार) प्रारम्भिक सुनुवाइ हुन लागेको हो । २०७६ साल माघ १...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाले बिबिध कार्यक्रम गरी ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो

गढवा । गढवा गाउँपालिकाले बिबिध कार्यक्रम गरी ११३औ अन्तर्राष्ट्रिय महिला दिवस गढवा ४ गंगापरसपुरमा मनाएको छ । हरेक बर्ष मार्च ८ तारिकमा मनाउने महिला दिवस आर्थात १ सय १३औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैङ्गिक समानताको बलियो...

पुरा पढ्नुहोस
सिसहनियाँमा विभिन्न कार्यक्रम गरि ११३ औं नारी दिवस मनाइयो

देउखुरी ।  दाङ देउखुरीको सिसहनियाँमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् लक्ष्मी महिला विकास सहकारी संस्थाको सहआयोजनामा दिवस मनाइएको छ । दिवसका अवसरमा हाजिरीजवाफ, सियो...

पुरा पढ्नुहोस
भालुवाङ महोत्सवमा दर्शकहरु बढ्दै, खुमन अधिकारी र अनु राना मगरले दर्शक नचाए

भालुवाङ । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको बुधवार छैठौं दिन पनि राष्ट्रिय र स्थानीय कलाकारहरुले मञ्च तताएका छन् । “कृषि उद्योग, व्यापार तथा पर्यटनको...

पुरा पढ्नुहोस
राजमो निकट अखिल नेपाल महिला संघ घोराहीले मनायो ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

दाङ । राजमो निकट अखिल नेपाल महिला संघ घोराही उपमहानगर समितीको आयोजनामा घोराहीमा ‘महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य र सामाजिक न्यायको पक्षमा संघर्स गरौं’ भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत...

पुरा पढ्नुहोस
आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

काठमाण्डौ । आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ...

पुरा पढ्नुहोस
राप्तीमा स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण

देउखुरी । राप्ती गाउँपालिकाकाे सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र बराखुट्टिकाे आयाेजनामा साेमबार स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण गरिएको छ । राप्ती गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद...

पुरा पढ्नुहोस
हाेली पर्वकाे अवसरमा शुभकामना आदानप्रदान, बिदाई तथा सम्मान कार्यक्रम

मसुरिया । दाङको राप्ती गाउँपालिकाकाे आयोजनामा साेमबार हाेली पर्वकाे अवसरमा शुभकामना आदानप्रदान तथा बिदाई र सरुवा भएर जान लाग्नु भएका दुई कर्मचारीहरू लाई सम्मान तथा बिदाई कार्यक्रम गरिएको छ । उमेर हदका कारण अनिवार्य अवकाश...

पुरा पढ्नुहोस
डा. सन्दुक गाउँ फर्किए, गाउँलेका आँखामा ज्योति फर्कियो

ताप्लेजुङको विकट फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा जन्मिएका डा. सन्दुक रुइत वरिष्ठ नेत्र चिकित्सकका रूपमा विश्व प्रख्यात छन् । आँखाको ज्योति गुमाएर अँध्यारो जीवन बाँचिरहेका हजारौँलाई संसार देखाइसकेका उनले आफ्नै जन्मथलो पुगेर ७० गाउँलेलाई पनि उज्यालो देखाइदिएका...

पुरा पढ्नुहोस