मुख्य समाचार

भालुवाङ महोत्सवको एघारौं दिन मुख्य आकर्षक जनगायक जीवन शर्मा र गायक श्रीधर कडेल

भालुवाङ । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको आइतवार एघारौं दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मञ्च तताएका छन् । “कृषि उद्योग, व्यापार तथा पर्यटनको...

पुरा पढ्नुहोस
नागरिक स्तरसम्म सुचनाको पहुँच बढाउन पत्रकार र प्रहरी बिचको समन्वय आवश्यक : गढवा प्रहरी प्रमुख ओली

गढवा । नागरिक स्तरसम्म सुचनाको पहुँच बढाउन पत्रकार र प्रहरी बिचको समन्वय आवश्यक रहेको इलाका प्रहरी कार्यालय गढवाका नव प्रहरी निरिक्षक नविन ओलीले बताउनु भएको छ । सोमवार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै हालै सरुवा भएर...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका द्वारा ‘जीवन मुल्य शिक्षा’ अभियान शुरु

देउखुरी । हरेक वर्ष शिक्षामा लागानी भइरहेको छ । उक्त लगानी गुणस्तरीय शिक्षामा भन्दापनि विद्यालयको भौतीक संरचनामा लगानी भइरहेको छ । तर विद्यार्थीको चेतनामा सुधार भएको पाइदैन । विद्यालयमा शिक्षा मात्र होइन व्यवहारीक शिक्षा...

पुरा पढ्नुहोस
राप्ती गापाको वडा नम्बर ९ र बङगलाचुली गापाको वडा नम्बर ८ जोड्ने झोलुङ्गे पुलको अध्यक्ष बिष्टद्वारा उद्घाटन

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्वर ९ र बंगलाचुली गाउँपालिकाकाे वडा नम्बर ८ जोड्ने गरि निर्माण गरीएको झाेलुङ्गे पुलको साेमबार आज उद्घाटन गरिएको छ । लामखाेला काउछे जाेड्ने झाेलुङ्गे पुलको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश...

पुरा पढ्नुहोस
शीतल निवासबाट बिदा भइन् भण्डारी

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै भण्डारीको बिदाइ गरिएको हो । भण्डारीलाई नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपहार प्रधान गरे...

पुरा पढ्नुहोस
नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका हुन् । गत फागुन २५ गते नेकपा एमालेका सुवास नेम्वाङलाई...

पुरा पढ्नुहोस
भालुवाङ महोत्सवमा सुप्रिम मल्ल र सिर्जना खत्रीको प्रस्तुतिले यसरी रमाए दर्शक

भालुवाङ । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको आइतवार दशौं दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मञ्च तताएका छन् । “कृषि उद्योग, व्यापार तथा पर्यटनको...

पुरा पढ्नुहोस
रोटरी क्लव अफ राप्ती स्थापना, अध्यक्षमा न्यौपाने चयन

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोटरी क्लव अफ राप्ती स्थापना भएको छ । विभिन्न पेशामा आवद्द २१ जना युवाहरुको पहलमा स्थापना भएको रोटरी क्लव अफ राप्तीको अध्यक्षमा बासुदेव न्यौपाने चयन भएका छन्...

पुरा पढ्नुहोस
महेन्द्र क्याम्पस घोराहीमा अखिलको संयुक्त प्यानल विद्यार्थीसँग व्यस्त

दाङ । महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङ अनेरास्ववियु , अनेरास्ववियू  क्रान्तिकारी र अखिल (छैठौ ) को संयुक्त प्यानलबाट अखिल क्रान्तिकारी दाङ जिल्ला उपाध्यक्ष कमरेड हिमाल महराको नेतृत्व विद्यार्थी संग व्यस्त छ । अहिले लगभग सबै...

पुरा पढ्नुहोस
भालुवाङ महोत्सवमा ज्योती मगरको प्रस्तुतीमा यसरी झुमे दर्शक

भालुवाङ ।  दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको शनिवार नवौंं दिन पनि राष्ट्रिय र स्थानीय कलाकारहरुले मञ्च तताएका छन् । “कृषि उद्योग, व्यापार तथा पर्यटनको...

पुरा पढ्नुहोस