मुख्य समाचार

चीर ठडिएपछि काठमाडौंमा होली पर्वको रौनक शुरु

काठमाडौँको वसन्तपुरमा नेवार समुदायले विधिपूर्वक आज सोमबार चीर ठड्याएपछि यहाँ होली पर्वको रौनक शुरुभएको छ । असत्यमाथि सत्यको विजय भएको दिवसको रुपमा फागु पूर्णिमा मनाउने परम्परा रहेको छ । वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान...

पुरा पढ्नुहोस
केन्द्रमा फेरिएको समीकरणले लुम्बिनी प्रदेश सरकार धरापमा

दाङ । राष्ट्रपति निर्वाचनका लागि बनेको राजनीतिक समीकरणले लुम्बिनी प्रदेश सरकारको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सदुर्शन बरालले केन्द्रमा बनेको राजनीतिक समीकरणले प्रदेशमा पनि स्वभाविक रुपमा प्रभाव पार्ने बताए ।...

पुरा पढ्नुहोस
आज मगर स्थापना दिवस, मगर समुदायको बाहुल्यता रहेका पालिकाहरुमा बिदा

काठमाण्डाै । आज देशभरका मगर समुदायले आफ्नो ४१औँ स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले...

पुरा पढ्नुहोस
राजधानीको जग्गा फुकुवाको माग गर्दै मुख्य मन्त्रीलाई ज्ञापनपत्र

देउखुरी । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र विभिन्न राजनीतिक दलका प्रतिनिधि समेतको एक प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय लिला गिरीलाई कार्यकक्षमा भेटी प्रदेश राजधानी भित्रको रोक्का जग्गा फुकुवा गर्न माग गरेको छ...

पुरा पढ्नुहोस
पल शाहलाई सफाइ, जेलमुक्त हुने

काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले बताए । नाबालिग बलात्कार आरोपमा जिल्ला...

पुरा पढ्नुहोस
करिब एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक हुँदै

दाङ ।  लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२...

पुरा पढ्नुहोस
राप्रपाका ४ मन्त्रीको राजीनामा स्वीकृत, तीनवटै मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । उनीहरूले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राखेका छन् । प्रधानमन्त्रीको सिफारिसमा चार मन्त्रीको राजीनामा स्वीकृत गरी रिक्त मन्त्रालयको कार्यभार...

पुरा पढ्नुहोस
सन्दीपको मुद्धा हेर्दा हेर्दैमा, अर्को सुनुवाई सोमबार

काठमाडौँ । सर्वोच्च अदालतमा क्रिकेटर सन्दीप लामिछाने बारेको मुद्धा हेर्दा हेर्दैमा परेको छ । आज भएको बसमा सरकारी पक्षका वकिलले बहस सकेका छन् भने सन्दीप पक्षका वकिलको बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । अब...

पुरा पढ्नुहोस
स्वस्थ शरीर र प्रकृति जीवनशैली भए मात्र सफल उद्यमी बन्न सकिन्छ : अध्यक्ष बिष्ट

भालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ शरीर र प्रकृति जीवनशैली भए मात्र सफल उद्यमी बन्न सकिने बाउनु भएको छ । गाउँपालिकाकाे आयोजनामा आइतबार देखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरकाे महिला भवन...

पुरा पढ्नुहोस
माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिको बैठक सम्पन्न

गढवा । नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको बैठक शनिबार गढवामा सम्पन्न भएको छ । माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिकी उपाध्यक्ष दिपा पुनको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र लुम्बिनि प्रदेश कमिटिका उपाध्यक्ष लुमाकान्त...

पुरा पढ्नुहोस