मुख्य समाचार
काठमाण्डाै । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत र मतदान स्थल तय गरेको छ । आयोगले भोलिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो । राष्ट्रपतिको चुनावका लागि महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत...
पुरा पढ्नुहोसकाठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै...
पुरा पढ्नुहोसदेउखुरी । सरकारले रोक्का गरेको जग्गा फुकुवाको माग गर्दै मौखिक र लिखित रुपमा ध्यानाकर्षण गराएको पाँच पटक भइसकेको छ । तर रोक्का जग्गा फुकुवा हुने बारेमा ठोस निर्णय हुन सकेको छैन । जग्गा रोक्का...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन विकास तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादवले राजनीतिक उथलपुथलका कारण हाम्रो संस्कृतिमा आक्रमण भएको बताएका छन् । शनिबार दाङ घोराहीस्थित धारपानीमा शिवरात्रिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले केही...
पुरा पढ्नुहोसकाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल एकीकरणको झन्डै २४० वर्षपछि आफूहरुले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको भए पनि अहिले नेपाल विग्रहको चपेटामा फसेको बताएका छन् । उनले ७३औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली सेनाले ५५५ मादल एकैपटक ताल र लय प्रस्तुत गरेर विश्व कीर्तिमान राखेको छ । सैनिक मञ्च टुँडिखेलमा शनिबार महाशिवरात्री तथा २६० औं सेना दिवसको अवसरमा सेनाले ५५५ मादल बजायो । विशेष समारोहमा मौलिक...
पुरा पढ्नुहोसदाङको पाण्डवेश्वर मन्दिर धारापानीमा शिवको पूजा आरधाना गरी आज महाशिवरात्रि मनाइँदैछ । आज बिहानैबाट मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको छ । हरेक वर्ष मनाइने महाशिवरात्रिका दिन मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।आजको दिन भग्वान शिवको मन्दिरमा...
पुरा पढ्नुहोसकाठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्री आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको...
पुरा पढ्नुहोसकाठमाडौं । गत वैशाखमा भएको स्थानीय तह चुनावका उम्मेदवारले खर्च विवरण नबुझाएपछि निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जरिवाना मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले बिहीबार सो...
पुरा पढ्नुहोसभालुबाङ । ईलाका प्रहरी कार्यालय भालुवाङले हराएको रानीहार फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । शुक्रबार बिहान ७ बजेको समयमा दाङको राप्ती गाँउपालिका वडा नं. १ आपखोली बस्ने २७ वर्षीया छमा सुनारले आफ्नो घरको सुत्ने...
पुरा पढ्नुहोस









