मुख्य समाचार

“स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ तीन दिने वडा स्तरीय खेलकुद प्रतियोगिता शुरु

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीकाे आयोजनामा शुक्रबार देखि स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ तीन दिने वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम लालमटियाकाे टुडिखेलमा शुरु भएको छ...

पुरा पढ्नुहोस
महाशिवरात्रीका अवसरमा शनिवार होटल पौवाका सबै शाखामा भजन कार्यक्रम

देउखुरी । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीको अवसरमा होटल पौवाले भजनकिर्तन कार्यक्रमको आयोजना गरेको छ । पौवाले शिवरात्रीका दिन सम्पूर्ण शाखाहरुमा विशेष पूजाअर्चना गर्दै बेलुका ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने जनाएको छ । ‘यस...

पुरा पढ्नुहोस
पत्रकार महासंघ लुम्बिनी प्रदेश साधारण सभा सम्पन्न, १० बुँदे घोषणपत्र जारी

दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति तेस्रो साधारणसभा राप्ती उपत्यका देउखुरीमा १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । साधारणले लुम्बिनी प्रदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मीहरूको पेशागत हकहित तथा सुरक्षाको सम्बद्र्धन गर्दै...

पुरा पढ्नुहोस
करिश्मा मानन्धरलाई चरित्रहत्या गरेकाे आराेपमा ‘भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीको साइबर ब्यूरोले ‘भाइरलम्यान’ डिल्लीराम खनाललाई पक्राउ गरेको छ । उनलाई बिहीबार मध्यान्ह १२ बजे बानेश्वरबाट नियन्त्रणमा लिएको साइबर ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले जानकारी दिए । केही दिन अघि युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या...

पुरा पढ्नुहोस
दाङमा कार्यसम्पादनमा राप्ती गाउँ पालिका पहिलो

दाङ । १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा दाङक १० पालिका मध्ये राप्ती गाउँपालिका सबै भन्दा उब्बल रहेको छ । संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि...

पुरा पढ्नुहोस
चित्रबहादुरलाई प्रधानमन्त्री प्रचण्डको जवाफ: राष्ट्रियता रक्षाका लागि म ‘फ्रन्टलाइन’मै छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुझाएको ज्ञापन पत्र बुझ्दै आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा भनेका हुन् ।...

पुरा पढ्नुहोस
भिडियो कन्फ्रेन्स मार्फत शान्ति सुरक्षा थप चुष्तदुरुष्त बनाउन डिआईजी राईको निर्देशन

दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स मार्फत छलफल तथा अन्तरक्रिया एवं निर्देशन गर्नु भयो...

पुरा पढ्नुहोस
नेकपा पश्चिम र पुर्वी दाङले भोलि तुलसीपुर र घोराहीमा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध बिरोध प्रदर्शन गर्ने

दाङ । बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी पश्चिम र पुर्वी दाङ जिल्लाले भाेलि फागुन ५ गते प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो तुलसीपुरको बिपि चोक र...

पुरा पढ्नुहोस
उद्याेग बाणिज्य संघ गढवाद्वारा ट्राफिक ब्यवस्थापनका लागि सेताे मार्किङ्ग कार्य शुरू

गढवा । उद्याेग बाणिज्य संघ गढवाले गढवा बजार क्षेत्रमा ट्राफिक ब्यवस्थापनका लागि सेताे मार्किङ्ग कार्य शुरू गरेकाे छ । अव्यवस्थित पार्किङ भई बजार साघुरिदै गएकाे भनि बजार क्षेत्र अन्तर्गत पश्चिममा बुद्ध ज्याेति चाेक देखि पुर्वमा...

पुरा पढ्नुहोस
ऐरावती क्याम्पस लालमटियाको १४ औं वार्षिकोत्सवको अवसरमा भलिवल प्रतियोगिता सम्पन्न, प्रथम उपाधी शंकर माविलाई

लालमटिया । दाङ देउखुरीको राप्ती गाउँपालिका – २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित देउखुरीव्यापी अन्तर मावि स्तरीय भलिबल प्रतियोगीतामा शंकर मावि पिपरीले प्रथम स्थान हासिल गरेको हो । ऐरावती...

पुरा पढ्नुहोस