मुख्य समाचार

लुम्बिनी सरकारमा जसपा पनि सहभागी, नयाँ मन्त्रीको शपथ आज

जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ । जसपा भण्डारी लाल अहिरको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागी भएको हो । मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गर्दै जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई...

पुरा पढ्नुहोस
दाङमा फागुन ११ गते बाट हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान सुरु हुदैं

दाङ । दाङमा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान २०७९ सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय दाङले घोराहीमा पत्रकारसँग एक अन्तरक्रिया कार्यक्रम गर्दै उक्त अभियान सुरु हुने जानकारी दिएको हो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश: मन्त्रीमण्डल हेरफेर, जसपाका भण्डारीलाल अहिर कृषि मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन । जसपा संसदिय दलका नेता अहिरलाइ कृषि तथा भूमि व्यवस्था मन्त्रि नियुक्त गरिएको छ...

पुरा पढ्नुहोस
प्रगतिनगर खानेपानीको अध्यक्षमा पाण्डे निर्वाचित

देउखुरी । प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सिसहनियाको पाँचौं साधारणसभा तथा विशेष अधिवेशनबाट अध्यक्षमा भरतप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । हालै सम्पन्न अधिवेशनबाट उपाध्यक्ष नारायणी पोख्रेल, सचिवमा तीर्थराज ज्ञवाली, कोषाध्यक्षमा लुमबहादुर गुरुङ, सदस्यमा...

पुरा पढ्नुहोस
राप्ती उद्योग वाणिज्य संघ भालुबाङको आयोजनामा पाँचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि व्यापार तथा पर्यटक महोत्सव हुँने

भालुवाङ ।  दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा पाँचौ राप्ती लुम्बिनी प्रादेशिक कृषि, व्यापारिक तथा पर्यटन महोत्सव २०७९ सञ्चालन हुने भएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश ट्राफिक एसपी कृष्ण प्रसाईं जिल्ला ट्राफिक बर्दघाट सुस्ता निरीक्षणमा

बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय एवं लुम्बिनी प्रदेश ट्राफिक बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रदेश ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दघाट सुस्तामा कार्यालयको निरीक्षण गर्नुका...

पुरा पढ्नुहोस
मुम्बईको अस्पतालबाट चन्द्र भण्डारीले भने – मेरो चिन्ता लिनुपर्दैन

काठमाडौं ।  ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा निकै सुधार हुँदै गएको छ । भण्डारी खतरामुक्त रहेका डाकटरले जनाएका छन् । मुम्बईको नेशनल बर्न्स सेन्टरमा...

पुरा पढ्नुहोस
अरुण चौधरी आज कैलाली कारागारबाट रिहा हुँदै

कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना...

पुरा पढ्नुहोस
राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत तोकियो, मतदानस्थल नयाँ बानेश्वर

काठमाण्डाै । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत र मतदान स्थल तय गरेको छ । आयोगले भोलिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो । राष्ट्रपतिको चुनावका लागि महेश  शर्मा  पौडेललाई  निर्वाचन  अधिकृत...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, आज सार्वजनिक बिदा

काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै...

पुरा पढ्नुहोस