मुख्य समाचार

गढवामा चोरीको घटना बढ्दै, व्यबसायी तथा स्थानीय आक्रोशित, प्रहरी भने बेखबर

गढवा । राप्तीको प्रवेशद्वारको प्रमुख बजारको रुपमा रहेको गढवा बजारमा केही दिन यता देखी प्रायः जसो चोरीको घटना बढिरहेको छ तर अहिले सम्म प्रहरीले कुनै पनि चोरलाई पक्राउ गर्न सकेको छैन । एक महिनामा ५/६...

पुरा पढ्नुहोस
कत्ति पनि नडराइ हात्तीपाइलेको औषधि खाऔं : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल

दाङ । दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बिश्वासले कत्ति पनि नडराइ हात्तीपाइले बिरुद्धको औषधि सेवन गर्न सबैमा अनुरोध गर्नुभएको छ । हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियान २०७९ को गढवामा शुभारम्भ गर्दै...

पुरा पढ्नुहोस
स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयकाे चमेना गृहमा आगलागी

भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयकाे चमेना गृहमा बिहीबार दिउँसो आगलागी भएको छ । चमेना गृहमा विद्यार्थीहरुलाई खाजा पकाउने क्रममा दिउँसो करिब साढे बाह्र...

पुरा पढ्नुहोस
निर्धक्कसँग हात्तीपाइले बिरुद्धको औषधि सेवन गरौं : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले निर्धक्कसँग हात्तीपाइले बिरुद्धकोे औषधि सेवन गर्न अनुरोध गर्नुभएको छ । हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियान २०७९ को शुभारम्भ गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘हात्तीपाइले रोग बिरुद्धको औषधिले...

पुरा पढ्नुहोस
आजदेखि दाङ सहित १५ जिल्लाका ८५ लाखलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइदै

सरकारले आजदेखि १५ वटा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५ सय १ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका अध्यक्ष विष्ट द्वारा अलपत्र रहेको दाेलाई खाेला पुलको स्थलगत अवलोकन

सिसहनियाँ । राप्ती गाउँपालिकाको निरन्तर पहल पछि बिगत २ बर्ष देखि अलपत्र रहेकाे राप्ती गाउँमापालिका वडा नम्बर ८ बिजौरी देखि वडा नम्बर ४ काे नयाँगाउँ जोड्ने पक्की पुलको निर्माण कार्य पुन: सुचारू भएको छ...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाले हात्तीपाइले राेग विरुद्ध औषधी सेवन अभियान सञ्चालन गर्दै, मुख्य मन्त्री गिरीले औषधी सेवन गरि कार्यक्रमको उद्घाटन गर्ने

सिसहनियाँ । दाङको राप्ती गाउँपालिकाले हात्तीपाइले राेग विरुद्ध औषधी सेवन गराउने भएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले औषधी सेवन गरेर कार्यक्रमको उद्घाटन गर्ने भएका छन । गाउँपालिकाको आयोजनामा फागुन ११ गते देखि...

पुरा पढ्नुहोस
जनता आधारभूत विद्यालय करङ्गेकाेटमा शाेक सभा सम्पन्न, गाउँपालिका अध्यक्ष विष्ट द्वारा घटना प्रति दु:ख व्यक्त

सिसहनियाँ । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकोटमा बुधबार शाेक सभा सम्पन्न गरिएको छ । विद्यालयकाे आयोजनामा कक्षा ७ मा अध्ययनरत छात्रा सरीता थापा मगरको मृत्युु भएको ३ औ दिनमा...

पुरा पढ्नुहोस
राष्ट्र बैंकले संशोधन गर्यो लघुवित्तको एकीकृत निर्देशन, के-के छन् नयाँ व्यवस्था ? (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गरेकाे छ । निर्देशन संसाेधन गर्दै राष्ट्र बैंकले विभिन्न नयाँ व्यवस्था गरेकाे छ । संशाेधित व्यवस्था अनुसार  अब वार्षिक...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले बुधबार ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको हो । जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ र प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको...

पुरा पढ्नुहोस