मुख्य समाचार
गढवा गाउँपालिका राेजगार सेवा केन्द्रद्वारा तिन महिने आधारभुत कम्प्युटर तालिमको बुधबार गढवा – २ पचहियामा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अनुसार वडा नम्बर २ मा...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज असफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष निकालेको छ । प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक भवन बनाउन थालेको छ । मण्डला आकारमा मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयको भवन निर्माणको काम सुरु भएको हो । बुधबार प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...
पुरा पढ्नुहोससिसहनियाँ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरूलाई व्यवाहारिक शिक्षा दिन सुझाव दिएका छन् । सर्वोदय मावि सिसहनियाँको मंगलबार भएको ६३ आैं वार्षिकोत्सब कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेशको स्थापना दिवसको अवसरमा फागुन ३ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो । बुधबार प्रदेश सरकार स्थापना भएको पाँच वर्ष पूरा हुँदैछ।...
पुरा पढ्नुहोसगढवा । गढवा गाउँपालिकाद्वारा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मंगलवार गढवा बजारमा बृहत सरसफाई अभियान सम्पन्न गरेको छ । फाल्गुन ३ गते लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा गढवा गाउँपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानमा गढवा...
पुरा पढ्नुहोसदाङ । स्कुटर चोरीमा संलग्न युवालाई बचाएको आरोप लागेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटना बारे छानबिन गर्न समिति बनाएको छ । उक्त विषयमा समाचार प्रकाशन भएपछि लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोसदेउखुरी । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले साेमबार २८ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाएको छ । २८औं जनयुद्धका अवसरमा कमिटीले बिहान वडा नम्बर १ भालुवाङमा रहेकाे शहिद...
पुरा पढ्नुहोसगढवा । अध्यात्म र विज्ञानकाे समुचित संयोजनबाट मात्र समुन्नत समाज रुपान्तरण सम्भव हुन सक्ने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल...
पुरा पढ्नुहोसभालुबाङ । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले साेमबार देशैभर विरोधको कार्यक्रम गरेका छन् । विरोध कार्यक्रमअनुसार लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष गगन विकको नेतृत्वमा भालुवाङमा पनि विरोध...
पुरा पढ्नुहोस









