मुख्य समाचार
काठमाडौं । पछिल्लो समय सानै उमेरमा पनिआँखामा ‘डार्क सर्कल’(कालो घेरा) को समस्या देखापर्न थालेको छ । पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा ‘डार्क सर्कल’ देखा पर्ने छालारोग विशेषज्ञ डा....
पुरा पढ्नुहोसगत सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा आएको भूकम्पमा परी हालसम्म टर्कीमा २० हजार २१३ र...
पुरा पढ्नुहोसकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज ३२औँ स्थापना दिवस । दिवसका अवसरमा अख्तियारले देशभरका कार्यालयमा विभिन्न कार्यक्रम गरेको छ । आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालय सहित आठवटा कार्यालय छन् । अख्तियारको केन्द्रिय कार्यालयले...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री लिला गिरीले शुक्रबारकै लागि तयारी गरे पनि मन्त्री छनोटमा समस्या भएपछि आइतबारका लागि सरेको हो । मन्त्रालय भागबण्डा र माओवादी केन्द्र बाहेकका...
पुरा पढ्नुहोसबर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई एवं नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकाल लगायत जिल्ला प्रहरी...
पुरा पढ्नुहोसदाङ । लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र सितगंगा नगरपालिका सहित १४ वटा वडा भित्र पर्ने स्थानीयका जग्गा राजधानी निर्माणको उद्देश्य पूरा नहुदा सम्म रोक्का राखिने मुख्य मन्त्री लिला गिरिले...
पुरा पढ्नुहोसगढवा । गढवा गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख उध्धोग...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर कमिटीले गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, संघियता खारेज गरौ भन्दै आज घोराहीको तुलसीपुर चोकमा विरोध सभा सम्पन्न गरेकाे छ । विरोध सभाका प्रमुख अतिथि नेकपा (मसाल)...
पुरा पढ्नुहोसदाङ । देउखुरीको राप्ती गाउँपालिकामा पालिका स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको विधिवत रुपमा बिहीबार उद्घाटन भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निर्वतमान स्वास्थ, जनसंख्या तथा परिवार कल्याण मन्त्री तथा...
पुरा पढ्नुहोसदेउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिकाका नाै वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि संचालित आमा तथा नवजात शिशु सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम बिहिवार पालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको छ...
पुरा पढ्नुहोस









