मुख्य समाचार
गढवा २४ चैत्र । गढवा गाउँपालिका मा जनप्रतिनिधि, वडा सचिव तथा सरोकारवालाबीच सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आयोजित कार्यक्रममा सामाजिक सुरक्षा व्यवस्थापन, घटना दर्ता तथा सेवा प्रवाहका विविध पक्षमा...
पुरा पढ्नुहोसकाठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा पटक-पटक भर्ना शुल्क नलिन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्र पठाउँदै मन्त्रालयले केही विद्यालयहरूले शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१...
पुरा पढ्नुहोसभालुवाङ । नेपाल सरकारले सरकारी सूचना तथा विज्ञापनहरू केवल सरकारी सञ्चारमाध्यम मार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने परिपत्र प्रति राप्ती प्रेस मञ्च, राप्ती गाउँपालिका दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी...
पुरा पढ्नुहोसमसुरिया २३ चैत । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सोमबार गाउँपालिकामा आयोजित सेवा प्रवाह सुधार सम्बन्धी प्रभावकारी व्यवस्थापन तथा सञ्चालन विषयक छलफल कार्यक्रममा...
पुरा पढ्नुहोसदेउखुरी । चैतन्य पाठशाला राप्ती उपत्यकाले प्रगतिशील (Progressive Education) शिक्षा दर्शनलाई व्यवहारमा उतार्दै मिति २०८२ साल चैत्र २१ गते कोपिला १ देखि कक्षा ३ सम्मका अभिभावकहरूलाई लक्षित गरी “अभिभावक शिक्षा तथा अन्तरक्रिया कार्यक्रम” सफलतापूर्वक...
पुरा पढ्नुहोसभालुवाङ । लुम्बिनी प्रदेशका निर्माण व्यवसायी तथा सप्लायर्सहरूले सामाजिक विकास मन्त्रालय सहितका विभिन्न मन्त्रालय र मातहतका कार्यालयहरुबाट लामो समयदेखि भुक्तानी नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । गत आर्थिक वर्षमै सम्पन्न भएका योजनाहरूको रकम...
पुरा पढ्नुहोसगढवा २० चैत्र । दाङ देउखुरीको गढवा गाउँपालिकामा ६९औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा वडा नं. ४ को वडा...
पुरा पढ्नुहोसगढवा १९ चैत । दाङ देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गर्नुभएको छ । बेलायत सरकारको...
पुरा पढ्नुहोस









