मुख्य समाचार
सिसहनियाँ २२ पुस । दाङको राप्ती गाउँपालिकामा माघ १६ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । सोमबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत...
पुरा पढ्नुहोससिसहनियाँ २२ पुस । दाङको राप्ती गाउँपालिकाले औपचारिक कार्यक्रमहरूमा नयाँ अभ्यास सुरु गरेको छ । अबदेखि औपचारिक कार्यक्रममा अतिथिहरूलाई आसन ग्रहण नगर्ने प्रचलन लागू गरिएको छ । यो परिवर्तनले अतिथिहरूलाई समान तहमा राख्दै कार्यक्रमलाई सबै सहभागीहरूका...
पुरा पढ्नुहोसभालुबाङ २२ पुस । दाङको राप्ती गाउँपालिकाले गरिब र असहाय परिवारलाई किरिया खर्चका लागि ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूलाई उक्त किरिया खर्च...
पुरा पढ्नुहोसगढवा २२ पौष । स्थानीय तहमा बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) गठन तथा क्षमता बिकाश कार्यशाला गढवामा सम्पन्न भएको छ । सञ्जाल गठन तथा क्षमता बिकाश कार्यशालामा बोल्दै नेपाल सरकार शिक्षा तथा मानव स्रोत...
पुरा पढ्नुहोसभालुबाङ १९ पौष । दाङको राप्ती गाउँपालिकामा पहिलोपटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन् । गाउँपालिकाको आयोजना तथा राप्ती कृषि हाट बजार व्यवस्थापन तथा सञ्चालन समितिको समन्वयमा हाटबजार सञ्चालन गरिएको हो । राप्ती गाउँपालिका–३...
पुरा पढ्नुहोसगढवा १९ पौष । दाङ देउखुरीको गढवा गाउँपालिकामा शुक्रबार सुरक्षा तथा न्याय संग सम्बन्धित बिषय बस्तुको बारेमा बहु सरोकारवालाहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा आपराधिक...
पुरा पढ्नुहोसदाङ । राप्ती गाउँपालिका वडा नं. ३ वडा कार्यालयले विदाई तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । आधारभूत स्वास्थ्य इकाई लालमटियाबाट कार्यक्षेत्र परिवर्तन भएर वडा नं. ३ मसुरिया आएकी कमला न्यौपानेलाई स्वागत र उच्च...
पुरा पढ्नुहोसदाङ १९ पौष । दाङमा माघ सांस्कृतिक महाेत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महाेत्सवकाे उद्घाटन गर्नु भएको हाे । सभालाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायकाे प्रदेशका हरेक निकायमा १४...
पुरा पढ्नुहोसघोराही १९ पौष । प्रेस सेन्टर नेपाल दाङ जिल्लाको पाँचौं जिल्ला अधिवेशन बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले जनक नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको हो । जसको उपाध्यक्षमा...
पुरा पढ्नुहोसदेउखुरी १८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गर्नु भएको छ । राप्ती गाउँपालिका ८ मिलनडाँडामा सहयोगापेक्षीहरुको लागि नव निर्मित भवनको बिहिवार उद्घाटन गर्नु भएको हो ।...
पुरा पढ्नुहोस





