मुख्य समाचार
घोराही । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुइ जना पक्राउ परेका छन । चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले...
पुरा पढ्नुहोसपाल्पा ६ भदौ । रामपुर नगरको किसानबारी नजिककी विमला राना सडकको धुलोको कारण आफुलाई दीर्घरोगी बनाएको बताउँछिन् । फराकिलो मोटरबाटो चौबिस घण्टा साना ठुला सवारीका साधन गुड्ने सडकमा सुख्खा मौसममा धुलो, वर्षातमा हिलाम्य हुने...
पुरा पढ्नुहोसभालुबाङ ३ भदौ । जातिय समतासमाज राप्ती गाउँपालिकाको शनिबार सम्पन्न भेलाले हरिप्रसाद सुनारको अध्यक्षतामा ११ सदस्य पालिका स्तरीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा शंकर दमाई, सचिव अनुष्का बिक, सहसचिव गोकुल परियार, कोषाध्यक्षमा कल्पना...
पुरा पढ्नुहोसभालुवाङ ३ भदौ । दाङमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय र सेवा केन्द्रहरुले सोमवार सामुहिक रक्षाबन्धन तथा स्नेह मिलन कार्यक्रम गरेर यो पर्व मनाएका छन् । बिशेष गरी दिदीबहिनीहरुले आफ्नो दाजुभाईलाई राखी बाँधेर दिर्घायूको कामना गरेर...
पुरा पढ्नुहोसकाठमाडौं ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,...
पुरा पढ्नुहोसदेउखुरी २ भदौ । राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा पुन हरी खड्का चयन भएका छन । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा अवस्थित राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको दोस्रो साधारणसभा...
पुरा पढ्नुहोसदाङ १ साउन । दाङकाे धारपानीमा साउन महिनाभर सञ्चालन भएकाेश्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरतीमा सफलतापुर्बक सम्पन्न भएकाे छ । पाण्डवेश्वर महादेव मन्दिरकाे प्रचारप्रसार तथा धार्मिक जागरणका लागि साउन २ गतेदेखी ३२...
पुरा पढ्नुहोसभदौ १ शनिबार । यु ए ई स्थित दुबईमा रहेको सामाजिक संस्था नवलपुर सेवा समाज युएईले आउँदो भदौ ९ गते अर्थात् २५ अगष्टमा तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नवलपुर सेवा समाज युएईको...
पुरा पढ्नुहोसभालुबाङ २९ साउन । दाङको राप्ती गाउँपालिकामा द्रुत प्रतिकार्य सम्बन्धी एक दिने कार्यशाला गाेष्ठी मंगलबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजना एवं लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र विश्व स्वास्थ्य...
पुरा पढ्नुहोसदेउखुरी २८ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ का स्व. लोक प्रसाद भट्टराईको १३औं दिनको पुण्य तिथि २७ गते आइतबार सम्पन्न भएको छ । स्व. लोक प्रसाद भट्टराईको १३औं दिनको पुण्य तिथिको...
पुरा पढ्नुहोस









