मुख्य समाचार

देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्ने तयारी

देउखुरी १ कार्तिक । दाङको देउखुरी क्षेत्रलाई सडक मानव मुक्त घाेषणा गर्नका लागि देउखुरी क्षेत्रका चार स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु बीच मंगलबार लमहीमा छलफल भएको छ । पछिल्लो समय सडक मानवहरुकाे संख्यामा वृद्धि...

पुरा पढ्नुहोस
प्लास्टिकका माला तथा सडकपेटीमा सामान राखी बिक्री वितरण र सडकका क्रस तार हटाउन गढवा गाउँपालिकाको अनुरोध

गढवा ३० असोज । दाङ देउखुरीको गढवा गाउँपालिकाले पालिकाको केही स्थानमा क्रस तारहरु र बजार क्षेत्रमा सडकको पेटी सम्म पसल राखेको पाईएकोले त्यस्ता कार्य नगर्न सम्पूर्ण गढवा गाउँपालिकाबासीहरु अनुरोध गरेको छ । पालिकाले सोमबार एक...

पुरा पढ्नुहोस
एमाले राप्तीद्वारा स्व. ज्ञवालीको श्रद्धाञ्जली सभा कार्यक्रम

भालुवाङ ३० असोज । नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले स्व. विमल ज्ञवालीको ११ औं दिनको पुण्य तिथिको अवसर पारि श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी ५९ वर्षिय...

पुरा पढ्नुहोस
दशैंमा राहत : पेट्रोलको मुल्य प्रती लिटर ११ रुपैयाँ घट्यो

काठमाडौं २८ असोज । पेट्रोलियम पदार्थको मूल्य घटेको छ नेपाल आयल निगमले आइतबार राति १२ बजे देखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको हो । भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार...

पुरा पढ्नुहोस
प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो भेला सम्पन्न, सञ्चार मन्त्रीद्वारा उद्घाटन

गढवा । दाङको गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरिय सहकारी गठनका लागि दोस्रो भेला शनिबार गढवामा सम्पन्न भएको छ । प्रस्तावित...

पुरा पढ्नुहोस
आज घटस्थापना : आज देखि बिजयादशमी शुरू

काठमाडौं २६ असोज । हिन्दूहरूको महान पर्व बडादशैं आइतबार अर्थात आज देखि शुरू भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आइतबार बिहान घरघरमा जौँ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं...

पुरा पढ्नुहोस
‘एकता र सद्भाव कायम गर्न चाडपर्व महत्त्वपूर्ण ’अध्यक्ष : विष्ट

देउखुरी २५ असाेज । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । बिहिवार पालिकाले पालिकाकाे सभाहल मसुरीयामा आयोजना गरेको दशै, तिहार, नेपाल संवत्,...

पुरा पढ्नुहोस
बसको ठक्करबाट देउखुरीको भालुवाङमा एक जनाको मृत्यु

भालुवाङ २५ असोज । बसको ठक्करबाट दाङ देउखुरीको भालुवाङमा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुर्खेत तर्फ गईरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका ४, स्थायी घर भई...

पुरा पढ्नुहोस
गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मालाई स्वागत

गढवा २४ असोज । दाङको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका अमरराज शर्मालाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकामा कार्यरत कर्मचारीद्वारा पेन डाउन

गढवा २३ असोज । गढवा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज पेन डाउन गरेका छन् । संघीय निजामती सेवा ऐन संसद्बबाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन गर्न थालेका छन् । आज गढवा गाउँपालिकाको कार्यालयमा...

पुरा पढ्नुहोस