मुख्य समाचार

मन्त्रीपरिषद् विस्तार, कुन पार्टीबाट को-को बने मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषद् २१ दिनपछि विस्तार भएको छ । मंगलबार नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, आजै सभामुख र उपसभामुख चयन गरिने

दाङ । लुम्बिनी प्रदेशसभाको आज बस्ने तेस्रो बैठकबाट सभामुख र उपसभामुख चयन गरिने भएको छ । जसका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक राखिएको छ । नेपालको संविधानको धारा १८२ को उपधारा(१) र लुम्बिनी प्रदेशसभा...

पुरा पढ्नुहोस
लुम्बिनीः सत्ता गठबन्धनमा नागरिक उन्मुक्तिको असन्तुष्टि, उपसभामुखमा उम्मेदवारी दर्ता

दाङ । लुम्बिनी प्रदेश सरकार गठनमा देखिएको असन्तुष्टि सभामुख र उपसभामुख चयनमा पोखिएको छ । दुई दल र दुई स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरीमाथि दबाब सिर्जना गर्न नागरिक...

पुरा पढ्नुहोस
लालमटियामा मोटरसाइकल दुर्घटना, ३ जना घाइते

भालुवाङ । राप्ती गाउँपालिका वडा नम्बर २ कालिका चोकमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनामा ३ जना घाइते भएका छन । पश्चिम बाट पुर्व जाँदै गरेको लु ५८ प २०६१ नम्बरको मोटरसाइकल र पुर्व बाट पश्चिम् जाँदै...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशः सभामुखमा एक र उपसभामुखमा तीन जनाको उम्मेदवारी

दाङ । लुम्बिनी प्रदेशको सभामुखमा एक र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता गरियो । त्यसपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले...

पुरा पढ्नुहोस
सल्यानमा मन्दिरभित्र ८ वर्षीय बालकको हत्या

सल्यान । सल्यानमा ८ वर्षीय बालकको मन्दिरभित्र लिएर धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले आफ्नै भान्जा ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार...

पुरा पढ्नुहोस
सोमबार शोक बिदाको दिन राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनापछि सरकारले सोमबार एक दिन राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार मुलुकभर एक दिन राष्ट्रिय शोक बिदा दिने निर्णय...

पुरा पढ्नुहोस
यती एयरको जहाज दुर्घटनामा लोकगायिका निरा छन्त्यालको निधन

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि आइतबार बिहान १०:३३ उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको निधन भएको छ । छन्त्यालको निधन भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन् । उनका अनुसार निरा पोखरामा...

पुरा पढ्नुहोस
यती एयर दुर्घटना : ४ जना अझै भेटिएनन्, खोजीमा सशस्त्र प्रहरीको गोताखोर र ‘रोप रेस्क्यु’ टोली

सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। ४ जना अझै भेटिएका छैनन् । बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा...

पुरा पढ्नुहोस
दुर्घटनाको जानकारी लिन कन्ट्रोल रुम पुगे प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने विमानस्थलको कन्ट्रोल रुमबाट पोखरामा भएको दुर्घटनाको जानकारी लिन पुगेका छन् । उनीहरु विमानस्थल पुगेको सचिवालयले जानकारी दिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज बिहान...

पुरा पढ्नुहोस