मुख्य समाचार
मसुरिया १४ जेठ । दाङको राप्ती गाउँपालिकाले १७ औं गणतन्त्र दिवसको अवसरमा बुधबार विविध कार्यक्रम सम्पन्न गरेको छ । गणतन्त्र दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसरमा सरसफाइ, फलफूलका बिरुवा रोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको...
पुरा पढ्नुहोसभालुबाङ १४ जेठ । दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङमा अवस्थित राप्ती महिला श्रमिक सहकारी संस्थाको प्रथम साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बिस्पुरा घर्ती मगरको अध्यक्षता एवं राप्ती गाउँपालिकाका...
पुरा पढ्नुहोसमसुरिया १३ जेठ । दाङको राप्ती गाउँपालिकामा सञ्चालित डिजिटल मिडिया तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि सम्बन्धी दुई दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा राप्ती प्रेस मञ्चको आयोजनामा मसुरीयास्थित...
पुरा पढ्नुहोसमसुरिया १३ जेठ । दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि मंगलबार एक कार्यक्रमका बीच औपचारिक रूपमा...
पुरा पढ्नुहोसभालुबाङ जेठ १३ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शहीद कृष्णसेन इच्छुकलाई केवल माक्र्सवादी साहित्यकार, पत्रकार र संस्कृतिकर्मीका रूपमा मात्र नभएर एक क्रान्तिकारी नेताका रूपमा पनि स्मरण गर्नुपर्ने बताउनुभएको छ । राप्ती प्रेस...
पुरा पढ्नुहोसभालुबाङ १३ जेठ । दाङको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि साेमबारदेखि एक हप्ते ‘सरसफाइ सचेतना कार्यक्रम’ सुरु गरेको छ । गाउँपालिकाले आशाका किरण संस्थासँगकाे सहकार्य तथा प्रहरी ,...
पुरा पढ्नुहोसमसुरिया ११ जेठ । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम निर्माण प्रक्रिया अघि बढाउँदै आइतबार शाखा प्रमुखहरूसँग सुझावमूलक छलफल कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम...
पुरा पढ्नुहोसभालुबाङ ११ जेठ । दाङको राप्ती गाउँपालिका स्तरीय खोप समन्वय समितिको बैठक आइतबार गाउँपालिकाकाे कार्यालय मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न बैठकले नियमित खोप...
पुरा पढ्नुहोससिसहनियाँ ९ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ मा सञ्चालित तीन दिने महिला नेतृत्व क्षमता विकास कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बड्का सिसहनियाँस्थित वडा कार्यालयमा सम्पन्न कार्यक्रममा विभिन्न टोलका ३३ जना महिलाहरूको...
पुरा पढ्नुहोसभालुवाङ ९ जेष्ठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूकाे हकहित सुरक्षित गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश महासंघकाे पहिलो परिषद् भेलाकाे अर्घाखाँचीकाे सातमारामा...
पुरा पढ्नुहोस









