मुख्य समाचार

गाेरखा २ मा प्रचण्डकाे अग्रता, निकटतमभन्दा पाँचहजार १२८ मत बढी

गोरखा । प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीकाे भन्दा पाँचहजार १२८ मत बढी...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा १० हजार मत नजिक, सागरले कटाए ५ हजार

डडेलधुरामा मतगणना जारी छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह क्षेत्रमा १९ हजार ५९६ मतगणना भइसकेको छ । प्राप्त जानकारी अनुसार कांग्रेस सभापति देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् ।...

पुरा पढ्नुहोस
‘बहकिने मन’ का प्रस्तोता महावीर विश्वकर्मा रहेनन्

कलाकार एवम् संचारकर्मी महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाडौं फर्किँदा दुर्घटनामा परि उनको मृत्यु भएको रंगकर्मी केदार श्रेष्ठले जानकारी दिए । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता रहेका महावीर पछिल्लो समय राजनीतिसँगै...

पुरा पढ्नुहोस
झिनो मतान्तरले हार्दा दुखी छु : रवीन्द्र मिश्र

काठमाडौं ।  राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले आफू थोरै मतान्तरले पराजित हुँदा दुखि भएपनि देश र समाज रुपान्तरणका लागि सँधै लागी पर्ने बताएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै एक विज्ञप्ती जारी गर्दै मिश्रले यो हारले...

पुरा पढ्नुहोस
रवि लामिछाने उम्मेदवार रहेकाे चितवन २ मा मतगणना सुरु

चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि याे क्षेत्र देशभर चर्चामा छ । यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश...

पुरा पढ्नुहोस
डडेल्धुरामा दिउँसो २ बजेदेखि मतगणना

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा दिउँसो २ बजेदेखि मात्र मतगणना सुरु हुने भएको छ । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार दिउँसो २ बजेदेखि प्रतिनिधिसभाको मतगणना गरिने भएको...

पुरा पढ्नुहोस
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ ६०७ मत पाउनुभएको छ । यसैगरी, हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५९१ मतले श्रेष्ठलाई पछ्याइरहनुभएको छ ।  त्यस्तै, नेकपा...

पुरा पढ्नुहोस
काठमाडौं -६ मा पनि स्वतन्त्र पार्टीको अग्रता, कांग्रेस तेस्रो

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले सुरुवाती अग्रता लिएका छन् । खनाले ८० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली...

पुरा पढ्नुहोस
मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको विजयी सुरुवात भएको छ । हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो । मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन ...

पुरा पढ्नुहोस
दाङका तीनवटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकियो मतगणना सुरु हुँदै

दाङका तीनवटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकिएको छ । सर्वदलीय बैठक सकिएकाले केहीबेरमा मतगणना सुरु हुने भएको हो। दाङ १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । यस्तै दाङ २ र...

पुरा पढ्नुहोस