मुख्य समाचार
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले...
पुरा पढ्नुहोसअर्घाखाँची । भूमिकास्थान नगरपालिका–१ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मृत्यु भएको छ । धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा उनी ठूलाखर्क घोप्टे सालको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक...
पुरा पढ्नुहोसदाङ । उच्च अदालत तुलसीपुरले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई हाजिर गर्न दिनु भनेर लमही नगरपालिकाको नाममा अन्तरिम आदेश जारि गरेको छ। अदालतले असोज २८ गते अन्तरिम आदेश जारि गरेको थियो...
पुरा पढ्नुहोसयातायात व्यवस्था विभागले प्रहरी प्रधान कार्यालयलाई चिपसहितको सवारी चालक अनुमतिपत्र चेकजाँचका लागि मेशिन सहयोग गरेको छ । विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई आज (बुधवार) मशिन हस्तान्तरण गरेका...
पुरा पढ्नुहोसविराटनगरस्थित नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रलाई रगतको माग धान्न धौ–धौ भएको छ । रगतको सङ्कलन कम हुँदा विभिन्न रोगका बिरामीलाई रगत वितरण गर्न केन्द्रलाई सकस छ। केन्द्रले दिएको जानकारीअनुसार विराटनगरमा दैनिक सय...
पुरा पढ्नुहोससरकारले वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भाेलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज साेमवार एक विज्ञप्ति निकालेर भाेलि मङ्गलवार कात्तिक १ गते जाेशीकाे निधनकाे शाेकमा देशभर...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लंघनका विषयमा स्पष्टीकरणको शृंखलालाई निरन्तरता दिएको छ । आयोगले मनोनयनपत्र दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यका...
पुरा पढ्नुहोसअख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादवलाई सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ गरेको...
पुरा पढ्नुहोसदाङको तुलसीपुरमा दुई किशोर किशोरीको शव फेला परेको २४ घण्टा वित्दा पनि प्रहरीले घटनाका विषयमा खास क्लु (तथ्य) भेटाउन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा घरबाट असोज २७ गते राति हराएका १५ वर्षीया रोशनी...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरी सधै जनताको सेवामा काम गरिहरको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले गर्दा अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताउनुभएको छ । यस्तो...
पुरा पढ्नुहोस









