मुख्य समाचार
सोमबार दिउँसो आयोगका पदाधिकारीहरूले जमलस्थित आफ्नै कार्यालयबाट अमेरिकामा रहेको मेटाका केन्द्रीय कार्यालयका प्रतिनिधिसँग भिडियो संवाद गर्दै मिथ्या, भ्रामक सूचना एवं द्वेषपूर्ण अभिव्यक्तिको फैलावट रोक्न आग्रह गरेको हुन् । मंसिर ४ मा हुने निर्वाचनमा फेसबुकबाट हुनसक्ने...
पुरा पढ्नुहोसशताब्दी पुरूष सत्यमोहन जोशीको राष्ट्रिय सम्मानसहित अन्तिम बिदाई गरिएको छ । १०३ वर्षको उमेरमा निधन भएका जोशीलाई सरकारले आइतबार राष्ट्रिय सम्मानसहित अन्तिम बिदाई गरेको हो । स्वर्गीय जोशीलाई नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको थियो...
पुरा पढ्नुहोसदाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले...
पुरा पढ्नुहोसबाढीपीडितलाई १३ लाख बराबरको चामल बाँडेपछि निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधकरीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मन्त्री चौधरीसँग २४ घण्टे स्पष्टिकरण सोधेको हो । स्पष्टिकरणमा भनिएको...
पुरा पढ्नुहोसदाङ । सहरी विकास मन्त्री मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पिडितलाई चामल वितरण गरेका छन् । तर, भाेट प्रभावित गर्नेगरि चामल वितरण गरेकाे आराेप लागेकाे छ । मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा...
पुरा पढ्नुहोसभारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ । तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएको हो । पटका...
पुरा पढ्नुहोसनिर्वाचन आचारसंहिताविपरीत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चुनावी कार्यक्रममा सहभागी भएका छन् । मेयर आचार्य शनिबार बिहान सरकारी नम्बर प्लेटको गाडी लिएर सत्तारुढ गठबन्धनको कास्की क्षेत्र नम्बर २ को निर्वाचन प्रचारप्रसार समिति घोषणा कार्यक्रममा पुगेका...
पुरा पढ्नुहोससुर्खेत । बाढी पहिरोबाट जनधनको क्षती भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारले यहाँका जुम्ला, मुगु ,हुम्ला र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावितक...
पुरा पढ्नुहोसदाङ । प्रदेश सभा सदस्य उम्मेदवार महेशचन्द्र रिजाल चुनावी मैदानबाट बाहिरिएको घाेषणा गरेका छन । दाङ निर्वाचन क्षेत्र नम्बर १(१) अन्तरगत राष्ट्रिय जनमाेर्चाबाट उनी उम्मेदवार थिए । शुक्रबार बिज्ञप्ति जारी गर्दै आफु चुनावी रेसबाट बाहिरिएको...
पुरा पढ्नुहोसरुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने बताएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य खाणले स्थानीयले आफ्नो जग्गा उपलब्ध...
पुरा पढ्नुहोस









