मुख्य समाचार

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा स्कुले बालकको मृत्यु

काठमाडौं । स्कुलबाट फर्कने क्रममा बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर स्कुले बालकको मृत्यु भएको छ । लाजिम्पाटमा रहेको वेस्ट इलिमेन्ट्री मन्टेश्वरी स्कुलमा कक्षा ५ मा पढ्ने १४ वर्षीय आयुस्मान दाहालको मृत्यु भएको हो ।...

पुरा पढ्नुहोस
मंसिर ४ गते हुनसक्ने विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा सरकार

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकूलताको सम्बन्धमा आकलन गरी व्यवस्थापनको...

पुरा पढ्नुहोस
देउवाको स्वागतमा प्रतिस्पर्धी ढकाल

धनगढी । बिहीबार डडेलधुराबाट चुनावी अभियान सुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १२ बजे डडेलधुरा आइपुग्ने कार्यक्रम तय थियो । एक घण्टाअघि नै उनीसँग चुनावी प्रतिस्पर्धा गरिरहेका गुल्मीका युवक सागर ढकाल बसपार्कमा उनको स्वागतका...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको सिसहनियाँमा आँखा उपचार केन्द्र खुल्ने, तिलगंगासँग भयो सम्झौता

काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा दाङको राप्ती गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । त्यस सम्बन्धी एक सम्झौता पत्रमा बुधबार काठमाडौंमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक एवम्...

पुरा पढ्नुहोस
विदेशी सञ्चारमाध्यमबाट चुनाव प्रचार गर्न नपाइने

निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने आचरणबारे जानकारी गराएको छ । आयोगले दल तथा उम्मेदवारलाई चुनाव प्रचारसम्बन्धी पाँच बुँदे आचरणको सीमा तोकेको हो । अब पार्टीहरुले निजी क्षेत्रको टेलिभिजन,...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्ष जेल सजाय गर्न माग

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । उनका...

पुरा पढ्नुहोस
रोजगारीका लागि खाडीको विकल्पमा युरोप जाने क्रम बढ्यो

नेपाली युवा रोजगारीका लागि खाडी र मलेसियाको विकल्पमा युरोपेली मुलुक पुग्न थालेका छन् । विशेष गरेर नेपाली युवाको आकर्षण माल्टा, पोर्चुगल र पोल्यान्डतर्फ देखिएको छ । सम्बन्धित मुलुक पुगेर निश्चित समय काम गरेपछि स्थायी...

पुरा पढ्नुहोस
आज भाइटिका, भाइटीकाको साइत बिहान ११:३७ मा

काठमाडौँ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान...

पुरा पढ्नुहोस
यमपञ्चकको चौथो दिन आज गाई पूजा

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको...

पुरा पढ्नुहोस
राप्ती प्रेस मञ्च र स्रोता क्लवको सहकार्यमा बाढी पिडित सहयोगार्थ देउसीभैलो कार्यक्रम सुरू

दाङको देउखुरीमा बाढी पिडित सहयोगार्थ राप्ती प्रेस मञ्च र समावेशी रेडियो राप्ती स्रोता क्लवले देउसी भैलो कार्यक्रम सुरू गरेको छ । केहि दिन अघि आएको बाढी पहिरोले राप्ती गाउँपालिकाको विभिन्न वडा तथा टोलमा ठुलो धनजनको...

पुरा पढ्नुहोस