मुख्य समाचार

नेपाल औषधी व्यवसायी संघ दाङको भेला तथा लागुपदार्थ दुर्व्यशन सम्बन्धी प्रशिक्षण कार्यक्रम

दाङ ५ जेठ । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाको तुलसीपुर स्तरीय क्षेत्रगत भेला लागुपदार्थ दुर्व्यशन सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा एवम् केन्द्रिय सदस्य भुवनेश्वर बुढाको प्रमुख...

पुरा पढ्नुहोस
ऐरावती आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक उत्प्रेरणा कार्यक्रम सम्पन्न

देउखुरी ४ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक उत्प्रेरणा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यार्थी गुणस्तर सुधार समिति ऐरावती आदर्श बहुमुखी क्याम्पसले आयोजना गरेको “गुणस्तरीय शिक्षा...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा दुर्गमका विपन्न ४३ परिवारलाई नि:शुल्क सोलार वितरण

देउखुरी ४ वैशाख । दाङको राप्ती गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको सल्ले, छुचुन्द्रे र अन्तरे गाउँका विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले वडा ९ अन्तर्गत पर्ने उक्त गाउँका विपन्न ४३ परिवारलाई...

पुरा पढ्नुहोस
७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको हो...

पुरा पढ्नुहोस
क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर

काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गर्दै सफाइ दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती...

पुरा पढ्नुहोस
प्रहरी निरीक्षक श्रेष्ठको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

देउखुरी १ जेठ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई लमही नगरपालिकाले फेरि भेटौला कार्यक्रम मार्फत विदाई गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि प्रहरी निरीक्षक श्रेष्ठलाई नगर प्रमुख जोगराज चौधरी मायाको...

पुरा पढ्नुहोस
निलसागरमा फलफूल वितरण गरी अखिल (छैंठौ) दाङले मनायो ६०औं विद्यार्थी दिवस

देउखुरी १ जेठ । ६०औं विद्यार्थी दिवस २०८१ को अवसरमा मङ्गलबार दाङको पिपरीमा फलफूल वितरण गरी मनाइएको छ । राप्ती गाउँपालिका वडा नं ८ पिपरीमा रहेका निलसागर आश्रममा २ जना महिला र २३ जना पुरुष...

पुरा पढ्नुहोस
बहुनीपाटा सामुदायिक स्वास्थ्य ईकाइ भवनको प्रदेश सांसद थारुद्वारा उद्घाटन

देउखुरी १ जेठ । राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनीपाटामा सामुदायिक स्वास्थ्य ईकाइ भवनको मंगलबार उद्घाटन गरिएको छ । भवनकाे पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सांसद इन्द्रजित थारुले उद्घाटन गर्नुभएको हाे । भवन उद्घाटन गर्दै संसद थारुले...

पुरा पढ्नुहोस
भालुवाङमा ११ दिनसम्म संचालन भएको शिव पुराण महायज्ञको आय व्यय सार्वजनिक

देउखुरी । भालुवाङमा बैशाख १ गते देखि ११ गतेसम्म संचालन भएको शिव पुराण महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । राप्ती गाउँपालिका वडा नं १ मा अवस्थित भालुवाङ शिवालय पर्यटन विकास संरक्षणको प्रांगणमा बैशाख १...

पुरा पढ्नुहोस
सयपत्री फुलबाट धुप र मेवाबाट सावुन बनाउने तालिम सम्पन्न

दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा सञ्चालित एक हप्ते सावुन तथा धुप उत्पादन सम्बन्धी तालिमकाे आइतबार समापन गरिएको छ । गाउँपालिकाकाे “राप्तीका युवा र महिला उद्धमशिलतामा पहिला” भन्ने मूल नाराका साथ उद्यमशिलता र आर्थिक...

पुरा पढ्नुहोस