मुख्य समाचार

गढवा गाउँपालिकाको शिक्षा योजना तयार गर्नका लागि सरोकारवालाहरुसंग बृहत छलफल

गढवा १७ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले पञ्च वर्षिय गाउँ शिक्षा योजना मस्यौदा निर्माणका लागि गढवामा कार्यशालाको आयोजना गरेको छ । गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा गढवामा रहेका सरोकारवालाहरुसंगको बृहत छलफल गरी मस्यौदा निर्माण...

पुरा पढ्नुहोस
गाउँपालिकाको तालिम पाएपछी टेलर व्यवसायमा होम्मिए गढवाका महिला

गढवा १७ बैशाख । गढवा गाउँपालिका उद्यम विकास शाखाले कटाई सिलाई थप तालिम पाएपछी गढवा गाउँपालिका वडा नम्बर ५ का उद्यमी महिलाहरुले टेलर व्यवसायमा होम्मिएका छन । गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम विकास...

पुरा पढ्नुहोस
राप्तीमा सहकारी सञ्जाल गठन अध्यक्षमा भुसाल

देउखुरी १६ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा पालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । राप्ती गाउँपालिका सहकारी शाखाकाे आयोजनामा आइतबार पालिकामा भएको भेलाले तारा प्रसाद भुसालको संयोजकत्वमा नाै सदस्यीय पालिका स्तरीय सहकारी सञ्जाल...

पुरा पढ्नुहोस
गढवामा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु, पतंजली भवन निर्माण गरिदिने पोख्रेलद्वारा प्रतिबद्धता

गढवा १५ बैशाख । दाङ देउखुरीको गढवामा पतंजली योग समिति गढवाको आयोजनमा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा महिला योग पतंजली समिति दाङ,...

पुरा पढ्नुहोस
गढवामा बालमैत्री गाउँपालिका प्रवर्द्धन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम

गढवा १५ बैशाख । गढवामा दुईदिने बालमैत्री गाउँपालिका प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बिहिवार सुरु भएको थियो । दुई दिने अभिमुखिकरण कार्यक्रमको समापन कार्यक्रममा...

पुरा पढ्नुहोस
गढवामा कक्षा ८ को नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम सम्पन्न उत्कृष्ट नतिजा ल्याउने बिद्यालय, शिक्षक र बिद्यार्थी सम्मानित

गढवा ७ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले आधारभूत तह उत्तीर्ण कक्षा ८ परिक्षाको नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम शुक्रबार गढवामा सम्पन्न गरेको छ । नतिजा विश्लेषण तथा सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण...

पुरा पढ्नुहोस
राप्तीकाे विकट पहाडी गाउँ करङ्गेकाेटमा व्यक्तिगत घटना दर्ता शिविर सम्पन्न

देउखुरी ७ बैशाख । दाङ देउखुरी राप्ती गाउँपालिकाकाे विकट पहाडी गाउँ करङ्गेकाेटमा शुक्रबार व्यक्तिगत घटना दर्ताका शिविर सम्पन्न भएको छ । राप्ती गाउँपालिकाकाे आयोजना तथा पाँच नम्बर वडा कार्यालयकाे समन्वयमा शिविर सम्पन्न हाे । शिविरमा जन्मदर्ता,...

पुरा पढ्नुहोस
राप्तीमा विपदजन्य घटनाबाट हुने क्षति कम गर्न स्थानीय द्रुत प्रतिकार्य समिति गठन

देउखुरी ६ बैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा विपदजन्य घटनाबाट हुने क्षति कम गर्न स्थानीय द्रुत प्रतिकार्य समिति गठन गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको संयाेजकत्वमा ५ सदस्यीय स्थानीय द्रुत प्रतिकार्य समिति गठन गरिएको...

पुरा पढ्नुहोस
राप्तीमा एक दिने शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न

देउखुरी ६ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ । राप्ती गाउँपालिका दाङकाे आयोजना तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनर्स्थापना केन्द्र (HRDC)...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा आज मन्त्रीहरू थपिँदै, सरकारलाई पूर्णता दिन भागबन्डा

देउखुरी ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकारलाई पूर्णता दिने तयारी गरेका छन । सम्भवतः आज नै मन्त्रिपरिषद बिस्तार हुनेछ । सरकारमा सहभागी पाँच राजनीती दललाई सरकारमा सहभागी गराउनेगरी मुख्यमन्त्रीले दलहरूबाट मन्त्रीकाे नाम...

पुरा पढ्नुहोस