मुख्य समाचार
भालुवाङ १८ भदाै । जग्गा फुकुवा संघर्ष समितिले जग्गा फुकुवाको माग राखि मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना सँगै प्रदर्शन गरेका छन् । संघर्ष समितिले सोमबार लुम्बिनी प्रदेश मुल गेट अगाडि धर्ना दिनुका साथै प्रदर्शन गरेका हुन्...
पुरा पढ्नुहोसभालुवाङ १७ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सञ्चालित तीन दिने खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिम आइतवार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले गत भदौ १५...
पुरा पढ्नुहोसभालुवाङ १७ भदौ । दाङ देउखुरीको लालमटिया स्थित आदर्श नमुना माद्यमिक विद्यालय भित्र एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । राप्ती गाउँपालिका-२, लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत बर्ष १३ की एक दृष्टिविहीन बालिका बालात्कृत...
पुरा पढ्नुहोसदाङ । नेपाल सरकारले शहीद मार्ग नामाकरण गरेको उक्त सडकको कालोपत्रे उप्कीएपछि खाल्डा खुल्डी मात्रै भएका छन् । जस्का कारण गाडी तथा पैदल यात्रुलाई हिड्न निकै कठिन हुने गरेको स्थानीयहरु बाट गुनासो आएको छ...
पुरा पढ्नुहोसगढवा । दाङको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा एकीकृत आँखा उपचार केन्द्रको शुक्रबार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन गर्नु भएको छ...
पुरा पढ्नुहोसभालुवाङ । दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चाैकी तथा प्रस्तावित भालुवाङ अस्पताललाई ३ थान एसी प्रदान गरिएको छ । राप्ती फिड इन्डष्ट्रिज प्रालिले शुक्रबार लालमटिया स्वास्थ्य चाैकी तथा प्रस्तावित भालुबाङ अस्पतालमा पुगेर २...
पुरा पढ्नुहोसदेउखुरी १५ भदौ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १, ४ र ५ का विभिन्न विद्यालयमा अध्ययनरत ३० जना गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक...
पुरा पढ्नुहोसभालुवाङ १५ भदाै । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पत्रकारिता खोजमुलक हुनुपर्ने बताएका छन् । राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार देखि गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको ३ दिने खोजमुलक समाचार लेखन तथा...
पुरा पढ्नुहोसदेउखुरी १४ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक निति तथा कार्यक्रम अनुसार साे एम्बुलेन्स सञ्चालनमा ल्याएको हाे । निःशुल्क रूपमा...
पुरा पढ्नुहोसभालुवाङ १४ भदौ । नव उदाउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ता सहित कलाकारहरुले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका १, पाखापानी...
पुरा पढ्नुहोस









