मुख्य समाचार

राजमो लमही नगरको अध्यक्षमा थापा

देउखुरी । राष्ट्रिय जनमोर्चा लमही नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको सम्मेलन को उद्घाटन केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले बिरुवा भएको गमलामा पानी राखेर...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण

भालुबाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अहिले सम्मका सरकारले गरेका कामभन्दा आफ्नो नेतृत्वको सरकारले भिन्न किसिमले काम गर्ने समेत बताए । शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले प्रदेशको औचित्य सावित गर्ने गरी...

पुरा पढ्नुहोस
दाङ जिल्लामै पहिलो पटक राप्ती गाउँपालिकाले लियो कृषि एम्बुलेन्स सुबिधा

भालुवाङ ।  दाङको राप्ती गाउँपालिकाले जिल्लामै पहिलो पटक कृषि एम्बुलेन्स भित्राएको छ । किसानहरुले उत्पादन गरेको तरकारीलाई सहज तरिकाले खरिद गर्न राप्ती तरकारी संकलन तथा बिक्री केन्द्र समेत स्थापना गरि पालिकाले जिल्लामा पहिलो पटक...

पुरा पढ्नुहोस
गढवाका कृषकलाई चारा काट्ने मेसिन प्रदान

दाङ । गढवा गाउँपालिकाले गाईभैसीलाई खुवाउने घाँस (चारा) काट्ने च्यापकटर मेसिन प्रदान गरेको छ । पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गतका दश जना व्यवसायीक रुपमा पशु पालन गर्ने कृषकहरुलाई ५०...

पुरा पढ्नुहोस
रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ, उपेन्द्र यादव भने अनुपस्थित

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । बैशाख १० को उपनिर्वाचनमा निर्वाचित भएका उनीहरुले आज सभामुख देवराज घिमिरे समक्ष शपथ लिएका हुन् । उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्रीमा नियुक्त गरेको...

पुरा पढ्नुहोस
एमालेबाट असई हत्याका अभियुक्त कोइरीको नाम सिफारिस

काठमाडौं । नेकपा एमालेले असई हत्याका अभियुक्त लक्ष्मी महतो कोइरीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको छ । एमालेले सङ्घीय संसद् सचिवालयमा बुझाएको विवरणमा कोइरीको नाम उद्योग समितिमा सिफारिस गरेको...

पुरा पढ्नुहोस
जिल्लामै पहिलो पटक राप्तीले शिक्षामा गरिएको सार्वजनिक लगानीको प्रतिफल मापन अनुसन्धान गर्दै

भालुवाङ । दाङ जिल्लामै पहिलो पटक राप्ती गाउँपालिकाले शिक्षामा गरिएको सार्वजनिक लगानीको प्रतिफल मापन अनुसन्धान गर्न लागेकाे छ । यसै विषयमा बिहिवार पालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरु संग पालिकाकाे सभाहल मसुरीयामा अनुसन्धान लागि संकलन...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका वडा नं ६ र ७ को भेला सम्पन्न

गढवा । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका अन्तर्गत वडा नं ६ र ७ को भेला मंगलबार सम्पन्न भएको छ । भेलाले भोजराज खनालको अध्यक्षतामा ३ सदस्यिय पछि थप्ने गरी २१ सदस्यिय वडा कमिटी गठन गरेको छ...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका अध्यक्ष विष्ट द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग

देउखुरी । राप्ती गाउँपालिका वडा नं ३ मसुरिया नयाँ बस्तीका एक विपन्न परिवारलाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले पाउने सेवा सुविधाबाट अति आवश्यक खाद्यान्न सहयोग गर्नु भएको छ । लामो समय देखि विभिन्न राेगले...

पुरा पढ्नुहोस