मुख्य समाचार
भालुवाङ । दाङको राप्ती गाउँपालिका ५ कालापानी स्थित दोलाई खोला सरसफाई गरिएको छ । राप्ती गाउँपालिकाको समग्र विकास र सम्मृद्धिको लागि सञ्चालित राप्ती निर्माण अभियान अन्तर्गत शनिबार दाेलाई खाेलामा बृहत्त सरसफाई गरिएको छ । “सवै...
पुरा पढ्नुहोसभालुवाङ । राष्ट्रिय स्वतन्त्र पार्टीको राप्ती गाउँपालिका भेला शनिबार राप्ती गाउँ पालिका १ पाखापानीमा सम्पन्न भएको छ । राप्तिका सभापति दोर्ण बहादुर जिसिको सभापतित्व , लुम्बिनी प्रदेश सभापति देवराज पाठकको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोसदेउखुरी । राष्ट्रिय जनमोर्चा लमही नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको सम्मेलन को उद्घाटन केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले बिरुवा भएको गमलामा पानी राखेर...
पुरा पढ्नुहोसभालुबाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अहिले सम्मका सरकारले गरेका कामभन्दा आफ्नो नेतृत्वको सरकारले भिन्न किसिमले काम गर्ने समेत बताए । शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले प्रदेशको औचित्य सावित गर्ने गरी...
पुरा पढ्नुहोसभालुवाङ । दाङको राप्ती गाउँपालिकाले जिल्लामै पहिलो पटक कृषि एम्बुलेन्स भित्राएको छ । किसानहरुले उत्पादन गरेको तरकारीलाई सहज तरिकाले खरिद गर्न राप्ती तरकारी संकलन तथा बिक्री केन्द्र समेत स्थापना गरि पालिकाले जिल्लामा पहिलो पटक...
पुरा पढ्नुहोसदाङ । गढवा गाउँपालिकाले गाईभैसीलाई खुवाउने घाँस (चारा) काट्ने च्यापकटर मेसिन प्रदान गरेको छ । पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गतका दश जना व्यवसायीक रुपमा पशु पालन गर्ने कृषकहरुलाई ५०...
पुरा पढ्नुहोसकाठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । बैशाख १० को उपनिर्वाचनमा निर्वाचित भएका उनीहरुले आज सभामुख देवराज घिमिरे समक्ष शपथ लिएका हुन् । उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्रीमा नियुक्त गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेले असई हत्याका अभियुक्त लक्ष्मी महतो कोइरीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको छ । एमालेले सङ्घीय संसद् सचिवालयमा बुझाएको विवरणमा कोइरीको नाम उद्योग समितिमा सिफारिस गरेको...
पुरा पढ्नुहोसभालुवाङ । दाङ जिल्लामै पहिलो पटक राप्ती गाउँपालिकाले शिक्षामा गरिएको सार्वजनिक लगानीको प्रतिफल मापन अनुसन्धान गर्न लागेकाे छ । यसै विषयमा बिहिवार पालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरु संग पालिकाकाे सभाहल मसुरीयामा अनुसन्धान लागि संकलन...
पुरा पढ्नुहोस









