मुख्य समाचार

पाखापानीमा कृष्णसेन इच्छुक स्मृति प्रतिष्ठानको भवन निर्माण हुँदै

देउखुरी । सहिद कृष्णसेन इच्छुक स्मृति सञ्चार प्रतिष्ठानको भवन निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका १ पाखापानी स्थित १ नम्बर इन्टेक छेउमा भवन निर्माण गर्न थालिएको हो । उक्त...

पुरा पढ्नुहोस
राप्तिमा ३१४ जनाले गरे नि:शुल्क आँखाको शल्यक्रिया

दाङ । काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा दाङको राप्ती गाउँपालिकामा स्थापना गरिएको आँखा उपचार केन्द्र सन्चालनमा आएको छ । राप्ती गाउँपालिकाको सिसहनियाँमा स्थापना गरिएको ‘तिलगंगा सर्जिकल आँखा केन्द्र’ले मोतीबिन्दुको निःशुल्क सल्यक्रिया गरेर सेवा सुरु...

पुरा पढ्नुहोस
गढवामा अपाङ्गता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सरफ बनाउने तालिम

गढवा । दाङको गढवा गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरुका लागी संचालन सात दिने लुगा धुने सर्फ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण कार्यक्रम सुरू भएको छ । गढवा गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ बाट...

पुरा पढ्नुहोस
महशुल नबुझाएको भन्दै लुम्बिनी प्रदेशसभाको बिजुली काटियो

दाङ । लुम्बिनी प्रदेश सरकारको विद्युत काटिएको छ । प्रदेश सभा भवनमा सोमबारको बैठक बस्नुअघि विद्युत काटिएको थियो । १ बजे प्रदेशसभा बैठक बस्ने सूचना थियो । विद्युत काटिएकै कारण ४५ मिनेट ढिलो बैठक...

पुरा पढ्नुहोस
करोडौँ रुपैयाँ लागतको पुल प्रयोगमा आएन

देउखुरी ।  दाङको लमही नगरपालिका ८, सतबरियाबाट राजपुर गाउँपालिका जोड्ने पुल निर्माण भएको लामो समयसम्म पनि प्रयोगमा आउन सकेको छैन । जग्गा विवादका कारण निर्माण सम्पन्न भएको पुल प्रयोगमा नआएको हो । पुल निर्माण कार्य...

पुरा पढ्नुहोस
फोहोर व्यवस्थापनमा सहयोग गर्न सरोकारवालाहरूलाई अध्यक्ष विष्टको आग्रह

भालुवाङ ।  राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापनमा सरोकारवाला निकायहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । आइतबार राप्ती गाउँपालिका १ नम्बर वडा कार्यालयले भालुवाङमा आयोजना गरेको फोहोर मैला व्यवस्थापनका विषयमा सरोकारवालाहरू सँगको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
नेरूडे लघुवित्त उपशाखा लालमटियाद्वारा वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

देउखुरी । नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा कार्यलय लालमटियाले  नेरूडेको प्रतिबद्धता वित्तिय साक्षरता र उद्यमशीलता भन्ने मुल नाराका साथ आईतवार राप्ती उघोग वाणिज्य संघको सभा हल भालुबाङमा वित्तिय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख...

पुरा पढ्नुहोस
अखिल (छैंठौ) द्धारा स्ववियु नव निर्वाचितलाई बधाई तथा सम्मान

लमही । राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल (छैंठौ)ले दाङका विभिन्न क्याम्पसको स्ववियु चुनावमा निर्वाचित हुनेहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । अखिल (छैंठौ) दाङका अध्यक्ष सरिता पुन मगरको अध्यक्षता तथा विद्यार्थी संगठनकै केन्द्रिय...

पुरा पढ्नुहोस
राप्ती ९ का वडा अध्यक्ष द्वारा विपन्न विद्यार्थीलाई सहयोग, पढाइको सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिने

देउखुरी । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले शुक्रबार एक अति विपन्न विद्यार्थी लाई ड्रेस तथा विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गर्नु भएको छ । वडाको देवि प्राथमिक विद्यालय...

पुरा पढ्नुहोस