मुख्य समाचार

बाल संसार एकेडेमी तथा मन्टेश्वरीको चौथो बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

गढवा । बाल संसार एकेडेमी तथा मन्टेश्वरीको चौथो बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार गढवामा सम्पन्न भएको छ । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशकाका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुको...

पुरा पढ्नुहोस
रामजहदी सा.व.उ.स.को २५औं साधारण सभा सम्पन्न

भालुबाङ । राप्ती गाउँपालिका १ पाखापानी स्थित रामजहदी सामुदायिक वन उपभोक्ता समुहको २५औं साधारण सभा शनिबार पाखापानीमा सम्पन्न भएको छ । सामुदायिक वन समुहका अध्यक्ष हरिप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि एवं...

पुरा पढ्नुहोस
भालुवाङमा हुन गईरहेकाे पाँचाैँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवकाे प्रेस संयाेजकमा गुप्ता नियुक्त

भालुबाङ । देउखुरीकाे भालुवाङमा हुन गईरहेकाे पाँचाैँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ का प्रेस संयाेजकमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता नियुक्त भएका छन् । राप्ती उद्योग बाणिज्य संघ भालुबाङको...

पुरा पढ्नुहोस
देउखुरीव्यापी टी-२० नकाउट क्रिकेट प्रतियोगिता २०७९ हुने

भालुभाङ । लुम्बिनी प्रदेशकाे राजधानी दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-१, पाखापानीकाे क्रिकेट मैदानमा देउखुरीव्यापी टी-20 नकाउट क्रिकेट प्रतियाेगिता २०७९ हुने भएकाे छ । राप्तीद्वार क्रिकेट फाउन्डेशन राप्ती गाउँपालिका-१ काे आयाेजना तथा राप्ती गाउँपालिकाकाे १ लाख ५० हजारकाे...

पुरा पढ्नुहोस
काठमाडौंका मेयर बालेनलाई कसले राजीनामा दिन बाध्य पार्दैछन् ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ( बालेन) ले आफूलाई राजीनामा गर्न बाध्य पारेको खुलासा गरेका छन् । उनले सामाजिक सञ्जालमा आफूलाई राजीनामा दिन बाध्य पार्न खोजेको बताएका हुन् । उनले यो देश कहिल्यै...

पुरा पढ्नुहोस
राष्ट्रपतिमा दुई ‘चन्द्र’ को उम्मेद्वारी दर्ता, दुवै पूर्वसभामुख

काठमाडौं । आठ दलीय गठवन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट सुवाशचन्द्र नेम्वाङले उम्मेद्वारी दर्ता गराएका छन् । दुवै पूर्वसभामुख हुन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा...

पुरा पढ्नुहोस
भ्रम फैलाउने समाचार सम्प्रेषण नगर्न गाउँ पालिका अध्यक्ष विष्टको अनुरोध

देउखुरी । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जनतामा भ्रम फैलाउने किसिमका समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् । नयाँ युगवोध राष्ट्रिय दैनिकको शुक्रबार मौरीघाटमा शाखा कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले पछिल्लोे समय पत्रकारहरुले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश डिआईजी टेकप्रसाद राई जिल्ला प्रहरी पाल्पाको निरीक्षणमा

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईबाट जिल्ला प्रहरी कार्यालय, पाल्पा लगाएत विभिन्न ईलाका प्रहरी प्रहरी चोकी हरुको अवलोकन निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई नागरिकको...

पुरा पढ्नुहोस
निर्धन उत्थान लघुवित्त सिसहनियाद्वारा छात्रावृती वितरण

देउखुरी । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिसहनियामा आवद्ध भएका सदस्यहरूका छोरा र छोरी मध्येवाट प्रत्येक वर्ष कक्षा १२ उत्रिर्ण गरेका छात्र र छात्रालाई उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला...

पुरा पढ्नुहोस
मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) घोराही नगर कमिटिले आयोजना गरेको ग्रास रुट अभियानअन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस