मुख्य समाचार
दाङ । लमहीमा जारी देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव चार दिन थप गरिएको छ । उद्योग वाणिज्य संघ लमहीको आज बसेको बैठकले चार दिन लम्ब्याउने निर्णय...
पुरा पढ्नुहोसगढवा । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय अन्तरक्रिया कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिका विभिन्न...
पुरा पढ्नुहोसगढवा । गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई मंगलवार उन्नत किट वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र घोराही दाङको सहयोग तथा गढवा गाउँपालिकासंगको समन्वयमा मुक्त कम्लहरी, आमा समुह र किशोरी समुह लाई लक्षित गरेर १ सय...
पुरा पढ्नुहोसगढवा । गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा सहकार्य समन्वयको लागि मंगलवार छलफल गढवामा छलफल भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पहिले जसरी नै आगामी...
पुरा पढ्नुहोससिरियाको सीमा नजिकै टर्कीमा हिजो साेमवार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार जना नाघेको छ । टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक हजार छ सय जना गरी पाँच हजार एक...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जोडिन जिल्ला समन्वय समितिलाई निर्देशन दिनुभएको छ । जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेश समितिको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘हामी समृद्ध...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष अर्याललाई शपथ गराएका हुन् । कार्यक्रममा...
पुरा पढ्नुहोसजुम्लाको चन्दननाथ नगरपालिका-१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । चन्दननाथ-१ ठिन्केका लोकबहादुर भण्डारीकी छोरी बन्दना भण्डारीको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए...
पुरा पढ्नुहोसआज फेब्रुअरी ७ अर्थात् ‘भ्यालेन्टाइन डे’को पहिलो दिन । भ्यालेन्टाइन सप्ताह सुरु भएको पहिलो दिन अर्थात् ‘रोज डे’ हो । यो पश्चिमी संस्कृती भएपनि पछिल्लो केही वर्षयता यसको प्रभाव नेपालमा पनि परहेको छ । ‘भ्यालेनटाइन डे’...
पुरा पढ्नुहोसकाठमाडौं । गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य...
पुरा पढ्नुहोस









