मुख्य समाचार
पाल्पा । विस्तृत अध्ययन नगरी बनाइएको पर्यटकीय संरचनाले सर्वसाधारणको ज्यान लिने गरेको छ । तिनाउ गाउँपालिका–३ मा रहेको भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले हरेक वर्ष तीन/चार जनाको ज्यान लिने गरेको छ । भूतखोलामा रहेको पोखरी...
पुरा पढ्नुहोसदेउखुरी । गिद्ध संरक्षण अभियान शुरु हुँदा धेरैले गिद्ध पनि संरक्षण गर्ने भनेर उल्टै उडाए तर ती उडाउनेहरु पनि अहिले संरक्षण अभियानमा संलग्न छन् । दाङमा राप्ती गाउँपालिका वडा नं. २ लामटियामा २०६५ सालबाट...
पुरा पढ्नुहोसगढवा । दाङको देउखुरी गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय गढवाको ६२ औ वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह विहिवार गढवामा सम्पन्न भएको छ । विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह कार्यक्रममा...
पुरा पढ्नुहोसदाङ । देउखुरीको राप्ती गाउँपालिकामा अवैध काठ चोरी गर्ने दुई जना ब्याक्तिहरुलाई ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा तस्करहरुले साल...
पुरा पढ्नुहोसभालुवाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकाले १० नबज्दै कार्यालय आउने र छिटो छरितो सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गर्ने अभियान चलाएको छ । यो अभियानबाट कर्मचारीलाई प्रोत्साहन मिल्ने र सेवा प्रवाहमा पनि सुधार आउने गाउँपालिकाको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा सरकार विस्तारमा ढिलाइ भएको छ । लिला गिरी मुख्यमन्त्री नियुक्त भएको करिब महिना पुग्दा समेत सरकार विस्तार हुन सकेको छैन । नियुक्त भएका दुई मन्त्रीहरूले पनि जिम्मेवारी पाएका छैनन् एमाले संसदीय दलका नेता...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो मौनता आजसम्मका लागि मात्रै रहेको भन्दै आफूलाई अभिमन्यु नभएको बताएका छन् । आफ्नो मौनता...
पुरा पढ्नुहोसकाठमाडौं । फागुन ५ गतेबाट प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले प्रचारप्रचार सुरु गरिसकेको छ । तर, सोही मितिमा प्रदर्शन हुने तय भएको फिक्स ‘परदेशी २’को टिम भने गुमनाम छ । रिलिजको छाँटकाँट नदेखाएपछि प्रकाश...
पुरा पढ्नुहोसबागलुङ । बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका जिसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइते जिसीलाई धौलागिरी अस्पतालमा अतिआवश्यक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले...
पुरा पढ्नुहोससिसहनिया । दाङ देउखुरी स्थित सिसहनियाँ बजारको नाम आफू खुसी परिवर्तन गरि कालापानी राखिएको छ । लमही- भालुवाङ सडक खण्डको मध्य भागमा पर्ने सिसहनियाँ बजार अहिले पनि सिसहनियाँ बजारकै नामबाट परिचित छ । तर राप्ती...
पुरा पढ्नुहोस









